प्रमुख समाचार

पत्रकार घिमिरेद्धारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सैनामैना । साझा टेलिभिजन एचडीका स्टेशन म्यानेजर नविन घिमिरेले आफ्नो जन्म दिनको अवसरमा आईतबार अभिभावकविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । सैनामैना नगरपालिका वडा नंं ११ मा रहेको जनज्योति आधारभूत विद्यालयको ३८ औ वार्षिकोत्सव,...

पुरा पढ्नुहोस
दुधराक्ष युवा क्लबले निमार्ण गरेको गौतम बुद्ध स्मारक मन्त्री ढकालद्धारा उद्घाटन

उपकार अनलाइन, सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनी चोकमा दुधराक्ष युवा क्लबले निमार्ण गरेको गौतम बुद्ध स्मारक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार  विकास मन्त्री भूमिश्वर...

पुरा पढ्नुहोस
अर्को वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती मनाउने प्रधानमन्त्रीको घोषणा

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छन् ।लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका...

पुरा पढ्नुहोस
साधना महिला विद्यालयको १९ औँ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

उपकार अनलाइन । शिक्षालाई उमेरले छेक्दैन अधुरो शिक्षालाई पुरा गरौं’ भन्ने नाराका साथ विक्रम सम्बत २०६३ सालमा स्थापना भएको साधना महिला विद्यालय बुटवल ६ ले आफ्नो १९ औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । कार्यक्रम आफ्नो...

पुरा पढ्नुहोस
वाईसीएल सैनामैनाको दोस्रो नगर सम्मेलन: फेरि एकपटक माओवादीले देशको नेतृत्व गर्न सक्छ, सुदर्शन बराल

विमल गैरे, सैनामैना । योंग कम्युनिष्ट लिग नेपाल ( वाईसीएल ) सैनामैनाको दोस्रो नगर सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । सोमवार रुपन्देहीको सैनामैना वडा ६ मा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बरालको...

पुरा पढ्नुहोस
आज २५६९ औँ बुद्ध जयन्ती, लुम्बिनीमा भव्यताकासाथत मनाइँदै

बुटवल । आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा विभिन्न कार्यक्रमसहित...

पुरा पढ्नुहोस
आज विश्व प्रेस स्वतन्त्रता दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको...

पुरा पढ्नुहोस
‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

काठमाडौं । सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए । कोच मेलिना...

पुरा पढ्नुहोस
वडाकप खुल्ला नकआउट पुरुष क्रिकेटको उपाधी वडा नम्बर ४ लाई

रुपन्देही । वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले आफ्नो पक्षमा पारेको छ । शुक्रबार भएको फाईनल खेलमा उसले वडा नम्बर ५ लाई हराउँदै उपाधी चुमेको हो । यो उपाधी...

पुरा पढ्नुहोस
सरकारसँग सहमतिपछि शिक्षक आन्दोलन फिर्ता, यी हुन सहमतिका ९ बुँदा

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै जारी शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको शिक्षामन्त्री रजुजी पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिए...

पुरा पढ्नुहोस