प्रमुख समाचार

सैनामैना दुधराक्ष कप राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता: विभिन्न क्लबहरूलाई पत्राचार

उपकार अनलाइन, सैनामैना । दुधराक्ष युवा कल्वले दोस्रो चरणको सैनामैना दुधराक्ष कप क्लव स्तरिय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता लागि विभिन्न क्लबहरूलाई पत्राचार गरेको छ । आगामी माघ २५ गतेदेखि फागुन ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री सारु

बुटवल । लुम्बिनी प्रादेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेशिन ल्याएर छाड्ने दाबी गरेका छन् । मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरुलाई समाधान गरी नयाँ...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

विमल गैरे, सैनामैना । तिनाउ पश्चिम वितरक संघले बनभोज तथा भेटघाट कार्यक्रम बुधवार सम्पन्न गरेको छ । बनभोज तथा भेटघाट कार्यक्रम रुपन्देही जिल्लाको रमणीय पर्यटक स्थल कञ्चन गाउँपालिकामा अवस्थित दानपुर तालमा आयोजना गरिएको थियो । तिनाउ...

पुरा पढ्नुहोस
रेडक्रस सैनामैना परोहा उपशाखाद्वारा कविता प्रतियोगिता सम्पन्न

सैनामैना । नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखाको आयोजना तथा ग्यालेक्सी ईङ्गिलस बोर्डिङ स्कुलको आतिथ्यतामा कविता प्रतियोगिता सम्पन्न भएको छ। रेडक्रस अभियान रक्तदान जीवनदानू शिर्षकमा कविता प्रतियोगिता सम्पन्न भएको हो ।’ सैनामैना परोहा उपशाखामा रहेका १५...

पुरा पढ्नुहोस
सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो

काठमाण्डौ । पश्चिम नेपालबाट मौसममा बदली शुरू भएको छ । हिजो बेलुकादेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै अन्यत्र फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिसम्म कर्णाली प्रदेशमा पनि बदली हुने विस्तारै गण्डकी र...

पुरा पढ्नुहोस
जनचेतना माविको ४१औं वार्षिकउत्सव भव्यताका साथ सम्पन्न

उपकार अनलाइन, सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका बाँसगढीमा रहेको जनचेतना माद्यामिक विद्यालयको ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस एक भव्य समारोहका विच सम्पन्न भएको छ । ४१औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा वोल्दै सैनामैना नगरपालिका...

पुरा पढ्नुहोस
सैनामैनामा सुरु भयो आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैनामा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवारबाट सुरु भएको छ । प्रतियोगिताको सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले परेवा उडाएर प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख...

पुरा पढ्नुहोस
हसनापुर माविले हात पार्यो गैडहवा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड

बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हसनापुर माध्यमिक विद्यालय हात पारेको छ । हसना पुर माध्यमिक विद्यालयले ९ गोल्ड ८ सिल्भर ५ ब्रोन्जसहित...

पुरा पढ्नुहोस
पहिलो संस्करणको एनपिएलको उपाधी जनकपुर बोल्ट्सले जित्यो

काठमाडौं। ओपनर लाहिरु मिलन्थाको आक्रमक अर्धशतकमा पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधी जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै जितेको छ । शनिवार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिममाथि ५ विकेटको जित हात पारेको...

पुरा पढ्नुहोस
तेस्रो शिलाकोट कप पुरुष भलिवल प्रतियोगिता पुष १२ गते देखि

विमल गैरे, रुपन्देही । नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान, खेलाडी उत्पादन हाम्रो अभियान भन्ने नारा सहित तेस्रो शिलाकोट कप वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता यहि पुषको १२ गते १४ गते सम्म सुरु हुने भएको छ ।...

पुरा पढ्नुहोस