प्रमुख समाचार

युवतीहरुलाई बन्धक बनाएर देह व्यापारमा लगाउने तीन जना पक्राउ

काठमाडौं । नेपाली युवतीहरूलाई भारतमा बेचबिखन गरी वेश्यावृत्तिमा लगाएको आरोपमा तीन जनालाई पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी–९ की २० वर्षीया सेन्जी भनिने सम्झना तामाङ, धादिङ धुनिबेंशी...

पुरा पढ्नुहोस
बाणगंगा ८ द्वारा सुत्केरीलाई पौष्ट्रिक आहार प्रदान

कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ले सुत्केरी महिलालाई पौष्ट्रिक आहार प्रदान गरेको छ । गत साउन १ गतेपछी वडाभित्र भएका दुई सय जना भन्दा बढी सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको बजेट खर्च दोस्रो चौमासिकमा पनि निराशाजनक

रूपन्देही । लुम्बिनी प्रदेशको बजेट खर्च दोस्रो चौमासिकमा पनि निराशाजनक देखिएको छ । बजेट खर्च नहुने देखिएपछि मुख्यमन्त्री लीला गिरीले मन्त्रालयगत समीक्षा सुरु गरेका छन् । दोस्रो चौमासिक सकिँदा पनि लुम्बिनीका मन्त्रालयमा पुँजीगत बजेट २५ प्रतिशत...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

काठमाडौँ । सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् । टोलीमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा लाओसलाई २–० ले...

पुरा पढ्नुहोस
नरेश खातीको ‘तिम्रै हुन पाम’ गीतको म्युजिक भिडियो सार्वजनिक

कपिलवस्तु । चर्चित गायक तथा सर्जक नरेश खाती क्षेत्रीको ‘तिम्रै हुन पाम्’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो मेक्सम नरेस अफिसियल युट्युब च्यानलमा गत शुक्रबार सार्वजनिक गरिएको हो । नरेश खातीको...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्गको पूर्वतयारीका काम धमाधम

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा सुरुङमार्ग खन्न सुरु गर्नुअघि पूर्व तयारीको काम जारी छ । रुपन्देहीको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरिरहेका छन् । सुरुङमार्ग निर्माणका लागि...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच भेट : भाेलि सत्ता गठबन्धनकाे बैठक बस्ने

काठमाण्डाै । सत्ता गठबन्धनको बैठक भाेलि बस्ने भएको छ । सत्ता गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताबीच मङ्गलवार भाेलि दिउँसाे ४ बजे बैठक राख्ने सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवम् नेकपा...

पुरा पढ्नुहोस
अर्घाखाँचीको मालारानीमा दीर्घरोगीलाई निःशुल्क औषधि वितरण

अर्घाखाँची  । मालारानी गाउँपालिकाले दीर्घरोगीको तथ्यांक संकलन गरी निःशुल्क औषधि वितरण सुरु गरेको छ । पालिकाका ९ वटै वडाको तथ्यांक संकलन गरी स्वास्थ्य चौकीमार्फत स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि दिन थालेको हो । पालिकाभित्र १ हजार...

पुरा पढ्नुहोस
‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि सुरु हुँदै

काठमाडौं । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनमा...

पुरा पढ्नुहोस