प्रमुख समाचार

कालिदास आत्रेय, गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीको आयोजनामा छत्रकोट–६, गैरिखुट्टामा माटो परिक्षण कार्यक्रम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको सहकार्य र माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाकेको प्राबिधिक सहयोगमा छत्रकोट–६ गैरिखुट्टामा सम्पन्न माटो...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल भएको बताउनुभएको छ । शुक्रवार आजदेखि काठमाण्डौमा सुरु भएको सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले पछिल्लो...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तु जिल्लामा नव कपिलवस्तु साहित्यिक समाजको अध्यक्ष पशुपतिमणि त्रिपाठीको अध्यक्षतामा स्रष्टा श्याम प्रकाशलाल श्रीवास्तवको ३ वटा किताव पूर्व कानून तथा न्याय मन्त्री बृजेश कुमार गुप्ताको प्रमुख अतिथिमा विमोचन कार्यक्रम कपिलवस्तु नगरपालिकाको...
पुरा पढ्नुहोस
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आज (शुक्रबार) देखि सुरु हुँदै छ। प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ। उक्त...
पुरा पढ्नुहोस
प्युठान। प्युठानको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले आफ्नो गतिविधिलाई थप सशक्त तुल्याउनु भएको छ।उहाँले आफ्नो भुमिका र गतिविधिलाई उपयुक्त ढङ्गले दिशानिर्देश गर्न माघ २९ गते कार्यतालिका नै सार्वजनिक गर्नु भएको थियो। त्यस यता...
पुरा पढ्नुहोस
काठमाडौं । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको...
पुरा पढ्नुहोस
काठमाण्डाै । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड जितेकाे छ । चीनको चीन चिया मार्केटिङ सङ्घले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिस्पर्धामा नेपाली...
पुरा पढ्नुहोस
बुटवल । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि लुम्बिनी प्रदेशमा एमालेले आफ्नो सरकार टिकाउन विभिन्न प्रयास जारी राखेको छ ।एमालेले आफ्नो नेतृत्वको सरकार टिकाउन सत्ता साझेदार दलहरूसँग छलफललाई तीव्रता दिएको छ । केन्द्रमा समीकरण फेरिए पनि...
पुरा पढ्नुहोस
रूपन्देही । लुम्बिनी प्रदेशसभाको बुधबारको छैटौं बैठकमा प्रदेशसभा सदस्यले विशेष समय माग गर्दै सार्वजनिक सरोकारका विषय उठाएका छन् । बैठकमा बोल्ने सदस्यहरूले कृषिमा मल बीउको व्यवस्था, स्वास्थ्यमा नागरिकको सहज पहुँच, चुलिँदो आर्थिक संकट र बैंकको...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। बिहीबार एमालेका उपाध्यक्षसमेत रहेका उनले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग भेट गरेका हुन्। उनीसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी...
पुरा पढ्नुहोस
