प्रमुख समाचार

अमेरिकाको क्यार्लिफोर्नियामा फेरि गोली चलेको छ । उत्तरी क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा अहिलेसम्म सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा चिनियाँ मूलका अमेरिकी नागरिकले सञ्चालन गरेका...
पुरा पढ्नुहोस
प्युठान । प्युठानको झिमरुक गाउँपालिकाको ढाड बजारमा सोमबार राती ७ वजे एक घरमा चोरी भएको छ । झिमरुक ५, ढाडा बजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगर सहित ८ तोला सुन एक थान...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले बैंक शिविरमार्फत भत्ता वितरण सुरु गरेको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सहजताका लागि प्रत्येक वडामा शिविर आयोजना गरिने शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बताए । दोस्रो त्रैमासिकअन्तर्गत...
पुरा पढ्नुहोस
बुटवल । खराब मौसम (हुस्सु) को कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट गत पुस ६ (२१ डिसेम्बर) देखि अन्तर्राष्ट्रिय उडान ठप्प छ । ४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको ६ महिनामै सेवा बन्द हुँदा...
पुरा पढ्नुहोस
बुटवल । सडक चौडा पार्नका लागि पाल्पा गुल्मी सडकखण्ड एक महिनासम्म दैनिक १२ घण्टा बन्द हुने भएको छ। तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले सोमबारदेखि फागुन ९ गतेसम्म दैनिक १२ घण्टा...
पुरा पढ्नुहोस
काठमाण्डाै । सुनको भाउले अहिलेसम्मकै उच्च भएकाे छ । सुनको भाउ आज एक हजार रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको छ । आज सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो...
पुरा पढ्नुहोस
काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नियमावली मस्यौदा समिति गठन गर्न प्रस्ताव गरेका हुन्। पौडेलले गरेकाे प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। समितिमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ इमिलियाको कृषि फर्ममा आगो लाग्दा २९ बाख्रा मरेका छन् । सोमवार राती ११ः३० बजे भएको आगलागीमा अनुमानित १२ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका वरिष्ठ प्रहरी नायब...
पुरा पढ्नुहोस
कपिलवस्तु । सेवाग्राहीलाई छिटोछरितो सेवा दिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सेवा प्रवाहमा टाइम कार्ड लागू गरेको छ । सेवाग्राहीलाई सहज, छिटो छरितो तथा झन्झटरहित बनाउन सेवा प्रवाहमा टाइम कार्ड लागू गरिएको प्रशासनले जनाएको छ...
पुरा पढ्नुहोस
” खै ? केही लेख्नलाई पनि मन लाग्न छाड्यो अब !” आफ्नो लेखाईलाई अगाडि बढाउन खोज्दा राम्रो छ भन्ने साथ र हौसला कसैबाट पाईँदैन, कहिले पनि !” खुईइय गर्दै उसले भन्यो। “किन हरेस खाको...
पुरा पढ्नुहोस