राजनीति

लुम्बिनीमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि ६० स्थानीय तहद्वारा प्रस्ताव पेश

लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि ६० वटा स्थानीय तहले प्रस्ताव पेश गरेका छन् । प्रदेशका १०९ पालिकामध्ये ६० वटा पालिकाले कार्यक्रम सञ्चालनका लागि आफ्नो योजनासहित प्रस्ताव पेश गरेका हुन् । आएका...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय शिखर सम्मेलनले लुम्बिनीलाई ब्राण्डिङ गर्नेछ: मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा यही फागुन २८ र २९ गते हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनको मुख्य उद्देश्य लुम्बिनीको अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ गर्नुरहेको बताउनुभएको छ । बालबालिका, विकास र शान्तिका लागि...

पुरा पढ्नुहोस
अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार उद्घाटन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाः ६ महिनापछि डाकिएको बैठक ६ मिनेट पनि नबसी स्थगित

दाङ । लुम्बिनी प्रदेश सभाको तेस्रो अघिवेशनको पहिलो बैठक ६ महिनापछि शुक्रबार बस्यो। लामो समयपछि बसेको तेस्रो अधिवेशनको पहिलो बैठक ६ मिनेट पनि पुगेन। संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको शुभकामना दिने विषय कार्यसूचीमा नपरेपछि...

पुरा पढ्नुहोस
अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताएका छन् । बिहीबारदेखि काठमाडौंको राष्ट्रिय सभा गृहमा सुरु भएको नेपाल...

पुरा पढ्नुहोस
शिवगढी क्रान्तिको उर्वराभुमी : सभामुख घर्ती

चन्द्रौटा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले शिवगढी क्षेत्र क्रान्तिको उर्वराभूमी रहेको बताउनुभयो । शिवराज नगरपालिका वडा ९ शिवगढीमा बिहीबार आयोजित सहिद अभिनन्दन कार्यक्रममा बोल्दै सभामुख घर्तीले २०४८ साल देखि नै सानो रोल्पा भनेर...

पुरा पढ्नुहोस
संघीय निजामती ऐन संसदमा प्रस्तुत गर्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको बताएका छन् ।बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले सरकारले प्रत्येक मन्त्रालय सम्बद्ध राष्ट्रिय गौरवका आयोजनाहरु लगायत विकास निर्माण र...

पुरा पढ्नुहोस
लुम्बिनीमा रहेको सुस्ता गण्डकीमा फर्काउन र कालीगण्डकी डाइभर्सन रोक्न एमालेको संकल्प प्रस्ताव

रुपन्देही । नेकपा एमाले गण्डकीले लुम्बिनी प्रदेशमा रहेको सुस्ता गाउँपालिका गण्डकीमा सार्न र पाल्पा हुँदै रुपन्देहीमा डाइभर्सन गरी लैजान क्रमांगत योजनामा परेको काली गण्डकी डाइभर्सन रोक्न संकल्प प्रस्ताव दर्ता गरेको छ ।लुम्बिनी र गण्डकीको...

पुरा पढ्नुहोस
नेपालगञ्जमा वडाध्यक्षलाई कारवाहीको माग गर्दै कामकाज ठप्प

बाँके। नेपालगञ्ज उप-महानगरपालिका-५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारवाहीको माग गर्दै नेपालगञ्ज उप-महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मङ्गलबार दिउँसो वडाध्यक्ष शेष कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई अभद्र व्यवहार र मानमार्दन...

पुरा पढ्नुहोस
देवदहमा प्रशासकीयलाई जबरजस्ती बाहिर निकालेर ताला लगाइयो

सिद्धार्थनगर । रुपन्देहीको देवदह नगरपालिकामा तनाव उत्पन्न भएको छ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् । नेपाली कांग्रेस र राप्रपाका जनप्रतिनिधिहरूले नगर प्रमुख ध्रुवप्रसाद खरेल र प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको...

पुरा पढ्नुहोस