राजनीति

लुम्बिनी प्रदेशको खर्चप्रति सभामुख घर्तीको असन्तुष्टि

पाल्पा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले चालु आर्थिक वर्षको चार महिनामा प्रदेश सरकारको पुँजीगत खर्च ६ दशमलव ५९ प्रतिशत मात्र भएकामा असन्तुष्टि व्यक्त गरेका छन् । उनले खर्च प्रतिशत बढाउन मुख्यमन्त्री डिल्लीबहादुर...

पुरा पढ्नुहोस
अब सरकार बेग्लै तरिकाले चल्छ, सबै कामले तीव्रता पाउँछन् : प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब बेग्लै ढङ्गले सरकार चलाएर कामलाई तीव्रता दिने घोषणा गर्नुभएको छ । आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा आज मङ्गलवार पत्रकार सम्मेलन गरेर प्रचण्डले अब आफूले बेग्लै...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी कांग्रेसका १ सय २१ आकांक्षी

दाङ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा कांग्रेसका पूर्वमन्त्री सहित प्रतिनिधिसभा सदस्यमा पराजित नेता आकांक्षी देखिएका छन् । लुम्बिनी प्रदेशका रुकुमपूर्व बाहेक ११ जिल्लाबाट कांग्रेस जिल्ला सभापतिले १ सय २१ जनाको...

पुरा पढ्नुहोस
कपिलवस्तु उद्योग बाणिज्य संघको निर्वाचनमा रास्वपा बाट कंडेल नेतृत्व को प्यानल जाने

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघ जीतपुर ४ नम्वरको माघ २३ मा हुने अधिबेशनकालागि रास्टृय स्वतन्त्र पार्टी ले बाणगङ्गा ११ का सल्लाहकार संयोजक लक्ष्मण कंडेल को नेतृत्व मा सबै पदमा चुनावी मैदानमा जाने तयारी...

पुरा पढ्नुहोस
एमाले तिनाउ गाउँ कमिटीको बैठक सम्पन्न

तिनाउ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), तिनाउ गाउँ कमिटीको बैठक शनिवार पाल्पाको दोभानमा सम्पन्न भएको छ । बैठकमा एमालेका केन्द्रीय कमिटी सदस्य सिर्जना काफ्लेले पार्टीलाई जनमुखी बनाउँदै लैजानु पर्ने बताउँदै संगठनलाई व्यवस्थापन, परिचालन गरि...

पुरा पढ्नुहोस
जिल्लावासीको शान्ति सुरक्षामा गम्भिर छु : नवआगन्तुक प्रजिअ अर्याल

कपिलवस्तु । नव आगन्तुक कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले समग्र जिल्लावासीको शान्ति सुरक्षाको जिम्मेवारी पाएको भन्दै त्यसलाई गम्भिरताका साथ पुरा पर्ने प्रतिबद्धता जनाउनुभएको छ । शनिवार कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको...

पुरा पढ्नुहोस
कपिलवस्तुका जनप्रतिनिधिद्वारा छाडा पशु चौपाया व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कपिलवस्तु । कपिलवस्तु जिल्लाको प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थपन गर्न भन्दै जिल्लाका जनप्रतिनिधि सहितको एक टिमले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लाई ज्ञापन पत्र बुझाएको छ । छाडा चौपाया व्यवस्थापन गम्भिर समस्याको...

पुरा पढ्नुहोस
मन्त्रालय थप्ने र जिम्मेवारी हेरफेर गर्ने लुम्बिनी सरकारको निर्णय

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले मन्त्रालय थप्ने र मन्त्रालयको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै सरकारलाई मन्त्रालयको संख्या थप गर्न बाटो खुलेको छ । बैठकले प्रदेश सरकार...

पुरा पढ्नुहोस
लुम्बिनीमा दुई मन्त्री थपेर सरकार विस्तार गर्ने तयारी

दाङ । लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी सुरु भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना मन्त्री थप गर्ने तयारी गरेका हुन् । सम्भवत: आइतबार मन्त्रीपरिषद् बैठक बसेर निर्णय गर्ने योजना छ । तीन वटा...

पुरा पढ्नुहोस
कपिलवस्तु उद्योग बाणिज्य संघको अध्यक्षमा भुसालले उम्मेदवारी दिने

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको अध्यक्षमा रुकबहादुर भुसालले उम्मेदवारी दिने भएका छन् । संघका पूर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका भुसालले आगामी माघ २३ गते हुने अधिवेशनमा अध्यक्ष पदको लागी उम्मेदवारी दिने भएका हुन्...

पुरा पढ्नुहोस