राजनीति

काठमाण्डौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि सरकारबाट बाहिरिएको छ । सरकारमा रहेका जसपाका मन्त्रीहरूले हिजो प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् । सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री थिए...
पुरा पढ्नुहोस
काठमाडौं। नेकपा एकीकृत समाजवादीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा...
पुरा पढ्नुहोस
बुटवल । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको १० औं अधिवेशनबाट यज्ञ गैरे सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यद्यपि यसको औपचारिक घोषणा हुन भने बाँकी छ । नेताहरुबीच बिहीबार नै गैरेलाई अध्यक्ष बनाउने गरी...
पुरा पढ्नुहोस
भैरहवा । नेकपा (एमाले) जिल्ला कमिटी, रुपन्देहीको जारी १० औं अधिवेशनमा नयाँ नतृत्वका लागि सहमति नजिक पुगेको छ । अधिवेशनमा सहभागी एक प्रतिनिधिका अनुसार अध्यक्षका लागि यज्ञ गैरे, उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा...
पुरा पढ्नुहोस
बुटवल । नेपाल एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन सुरु भएको छ । बुधबारदेखि भैरहवामा सुरु भएको अधिवेशनको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेका हुन् । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएपनि...
पुरा पढ्नुहोस
पोखरा । गण्डकी प्रदेश स्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण बुधबार मध्याह्न सभागृहमा सुरू भएको हो। प्रशिक्षणमा पार्टी अध्यक्ष प्रचण्डले प्रदेशका विकासमा महत्त्वपूर्ण फड्को हान्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट निर्माण भएको...
पुरा पढ्नुहोस
रुपन्देही । नेकपा एमाले रूपन्देहीको १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । एमाले जिल्ला प्रचार विभाग रूपन्देहीले मङ्गलबार तिलोत्तमा १५ कोटिहवामा पत्रकार सम्मेलन गरी बुधबारदेखि भैरहवामा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी...
पुरा पढ्नुहोस
काठमाण्डौ । आज गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ । सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावलीसहितका कार्यक्रम गरी दिवस मनाउने निर्णय...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राखेका छन् । यसैक्रममा प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुसँग छलफल गरिरहेका...
पुरा पढ्नुहोस
पाल्पा । नेकपा एमाले पाल्पाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ । घर्तीमगर सर्वसम्मत रुपमा निर्वाचत हुनुभएको एमालेका नेता एवम् लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले जानकारी दिनुभयो । यस्तै, उपाध्यक्षमा विमल...
पुरा पढ्नुहोस