विशेष

कोशीका मुख्यमन्त्री थापाले सोमवार विश्वासको मत लिने

काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउँदो सोमवार विश्वासको मत लिनु हुने भएको छ । थापाले विश्वासको मत लिनका लागि आज शुक्रवार प्रदेशसभा सचिवलाई सूचना दिनुभएको हो । उपसभामुख सिर्जना दनुवारले विश्वासको मतको प्रस्ताव...

पुरा पढ्नुहोस
दुई प्रदेशमा भारी वर्षा र अन्यमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर सरेकाले नेपालका केही भूभागहरुमा मात्रै भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो गण्डकी प्रदेशका एकदुई स्थान र राति कोशी र गण्डकी प्रदेशका...

पुरा पढ्नुहोस
कृषि मन्त्री भुसाल : सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैन

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताएका छन्। बिहीवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको...

पुरा पढ्नुहोस
संचारमन्त्री शर्माको दावी : सरकारले भ्रष्टाचार रोक्न हाइप्रोफाइल कल्चर तोड्यो

रुपन्देही । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले विभिन्न भ्रष्टाचार काण्डमा हाइप्रोफाइल रहेका कारण जोगिनसक्ने विषयलाई तोडेको दावी गरेकी छन् । हाइप्रोफाइल हुँदैमा कोही पनि कानुनभन्दा माथि नभएको अहिले सरकारले गरेका...

पुरा पढ्नुहोस
३३ जनाले त्यागे कपिलवस्तुमा नेपाली नागरिकता

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट ३३ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि प्रशासन कार्यालयबाट ३३ जनाले नेपाली नागरिकता त्याग गरेका हुन्। यो अवधिमा ३३ जनाले नागरिकता त्याग गरेको...

पुरा पढ्नुहोस
सरकारले एक वर्षमा ८ सय २० किमी सडक कालाेपत्र गर्‍याे

काठमाण्डौ ।  सरकारले गएको वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ वटा पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार एक वर्षमा दुई सय ४९ किमी सडक...

पुरा पढ्नुहोस
लुम्बिनीमा ३ वर्षमा दुर्घटनामा परी १ हजार ५३६ जनाले ज्यान गुमाए

तिलोत्तमा । सवारी दुर्घटनामा परी लुम्बिनी प्रदेशमा तीन वर्षमा १ हजार ५ सय ३६ जनाले ज्यान गुमाएका छन् । ३ हजार ५ जना गम्भीर घाइते भएको र प्रदेशमाका १२ जिल्लामा ३ हजार २ सय...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज कोशी र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै...

पुरा पढ्नुहोस
स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्छः सन्चारमन्त्री शर्मा

तुलसीपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्ने बताएकी छिन्। दाङको लमहीस्थित जैविक विविधता ग्रिनपार्कको अवलोकन गर्दै उनले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ पनि ध्यान...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको...

पुरा पढ्नुहोस