विशेष

लुम्बिनीमा प्राकृतिक विपद्‌बाट एक वर्षमा २७६ जनाको मृत्यु

बुटवल । प्राकृतिक विपद्‌बाट लुम्बिनीमा एक वर्षमा २७६ जनाको मृत्यु भएको छ । १३ जना बेपत्ता भएका छन् । २ सय १९ जना सख्त घाइते भएका छन् । प्रदेशको गृह मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले इटालीस्थित ओलम्पिक रङ्गशाला घुमे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गरेका छन्। इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन्। अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक...

पुरा पढ्नुहोस
प्रहरीले नष्ट गर्‍याे ८ हजार ८९६ थान हतियार

काठमाडौं । प्रहरीले ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट कानून बमोजिम जफत भएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न...

पुरा पढ्नुहोस
समिक्षाले लेखिन आमाको सम्झनामा मर्मस्पर्शी सत्य कथा

उपकार अनलाइन, सैनामैना । तिमी र म मा फरक छ नि साथी, तिमी मन्दिरमा भगवान देख्छौं, म मेरो आमाको अनुहारमा जसले एउटा बच्चालाई ९ महिना कोखमा ३ वर्षसम्म त्यो न्यानो काखमा अनि जिन्दगीभर आनो दिलमा राखिन। दिल खोलेर...

पुरा पढ्नुहोस
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

काठमाण्डाै । मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतरूपमा पारित गरेको हो । अब यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने...

पुरा पढ्नुहोस
पी आर सी संस्थाले १ बर्षमा कपिलवस्तु बाट ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

कपिलवस्तु । मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमाना बाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत...

पुरा पढ्नुहोस
उपकार अनलाईनले टेलिभिजन कार्यक्रम ‘हाम्रो विद्यालय’ प्रशाण गर्दै

उपकार अनलाईन, सैनामैना । उपकार सञ्चार गृह प्रा.लि द्धारा सञ्चालनमा आएको उपकार अनलाईन डट.कम (www.upakaronline.com) ले शैक्षिक सस्था र सस्थाको शैक्षिक प्रगती हरेक अभिभावक र जनसमुदाय माझ पुर्‍याउने उद्धेश्यले शैक्षिक टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने भएको छ...

पुरा पढ्नुहोस
नेपाल श्रीलङ्काकाे क्लबसँग ६ विकेटले पराजित

काठमाण्डौ । एसिया कपको तयारीमा रहेको नेपाल श्रीलङ्काकाे स्थानीय क्लबसँग पराजित भएकाे छ । आज बुधवार भएकाे खेलमा नेपाल ब्लूमफिल्ड क्रिकेट एन्ड एथ्लेटिक क्लबसँग ६ विकेटले पराजित भयाे । नेपालले दिएकाे १ सय ९८ रनकाे लक्ष्य ब्लूमफिल्डले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशभर अब आँखाकाे नानी प्रत्याराेपण निःशुल्क

दाङ । लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

पुरा पढ्नुहोस
एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक स्थगित

काठमाण्डाै ।  नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएकाे छ । आज बुधवारकाे बैठकमा सुन तस्करीमा संलग्नहरूको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमाले सांसदले नाराबाजी गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरि...

पुरा पढ्नुहोस