विशेष

दाङ । करेन्ट लागेर लमहीमा एक महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देही प्रहरीले लागूऔषध, नगद र ३ मोटरसाइकलसहित ५ जनालाई पक्राउ गरेको छ । मायादेवी गाउँपालिका-२ कचकचाघाटबाट लागूऔषध ब्राउनसुगर ८ ग्राम ५१ मिलिग्राम र नगद ५८ हजार ७ सय २ रुपैयाँसहित शुक्रबार प्रहरीले...
पुरा पढ्नुहोस
पाल्पा । माछा मार्ने जालमा फसेर डुब्दा पाल्पाको फोक्सिङकोटमा एक जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाँडेमगरको कालीगण्डकी नदीमा माछा माछा मार्न प्रयोग गरिने जालमा फसी डुबेर मृत्यु...
पुरा पढ्नुहोस
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका–१ स्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१५ मदौलीयाका ११ वर्षीय अमन थारुको शनिबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको भैरहवास्थित...
पुरा पढ्नुहोस
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो। यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार...
पुरा पढ्नुहोस
काठमाडौं, साउन ५ गते । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताउनुभएको छ । शुक्रबार दिउँसो सिंहदरबारमा...
पुरा पढ्नुहोस
दाङ । दाङको तुलसीपुर बसपार्कमा बिहीबार राति ७३ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बलात्कारको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१५ का ३० वर्षीय पुष्कर रोका र कुमाख गाउँपालिका-७ सल्यानका...
पुरा पढ्नुहोस
रोल्पा । पूर्वी रोल्पामा बिहीबार चट्याङ पर्दा सुनछहरी गाउँपालिका–३ का वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको छ ।आफ्नो भाईको घरमा सुतेका बेला बिहीबार राति साढे ९ बजेतिर परेको चट्याङबाट उनको ज्यान गएको...
पुरा पढ्नुहोस
दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ३ स्थित पानीखोलाको सिँचाइ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ८ वर्षीया बिपना खप्तडी मगर र ५ वर्षीया सपना खप्तडी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...
पुरा पढ्नुहोस
सैनामैना । लायन्स क्लब अफ सैनामैना स्टारको वार्षिक कार्य योजना अन्तरगत ४ गते (बिहिवार) गतेका दिन दोस्रो कार्यक्रम भोकालाई भोजन कार्यक्रम अन्तर्गत सैनामैना १ बनकट्टा मा रहेको अभियान नेपाल बालगृहमा रहेका अनार्थ बालबालिका हरु...
पुरा पढ्नुहोस