विशेष

अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा

काठमाण्डाै । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउनुभएको छ । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियासम्बन्धी मामिला हेर्ने लु दक्षिण एसियाली देशकाे भ्रमणका क्रममा केहीबेरअघि काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे हो । उहाँले आजै...

पुरा पढ्नुहोस
चितवनको दासढुंगामा बस दुर्घटना, १९ जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६...

पुरा पढ्नुहोस
शितगंगाको शैक्षिक गुणस्तर वर्षेनि खस्किदै, के भन्छ सम्बन्धित निकाय ?

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिकाको शैक्षिक गुणस्तर वर्षेनि खस्किरहेको छ । माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७९ सालको नतिजा अनुसार नगरको शैक्षिक गुणस्तर ह्वात्तै खस्किएको देख्न सकिन्छ । विगतमा पनि एसईई को नतिजा कमजोर आएको...

पुरा पढ्नुहोस
चालु आर्थिक वर्षमा लुम्बिनी सरकारको बिकास खर्च ७२ प्रतिशत

कपिलवस्तु । चालु आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेश सरकारले ७१.७० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आ.व.मा लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाखको बजेटमध्ये...

पुरा पढ्नुहोस
दुर्गमका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य

काठमाण्डाै ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारमा बजेट अभाव नभएको बताउनुभएको छ। बिहीवार आज राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरी...

पुरा पढ्नुहोस
फेसबुक, गुगललगायत कम्पनीले नेपालमा पहिलो पटक कर तिरे, ९ करोड रुपैयाँ सङ्कलन

काठमाण्डाै । नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले पहिलो पटक कर तिरेका छन् । नेपालमा कम्पनी, कार्यालय र भौतिक उपस्थिति नै नभएका तर आर्थिक कारोबार गर्ने गुगल, फेसबुकको मातृ कम्पनी मेटा,...

पुरा पढ्नुहोस
चट्याङ लागेर गुल्मीमा बालिकाको मृत्यु

गुल्मी  । गुल्मीमा चट्याङ लागेर एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ सिम्ले निवासी टीका बलालको चट्याङ लागेर मृत्यु भएको हो । आफ्नै घरमा काम गरिरहेकी १५ वर्षीया बलालको चट्याङ लागेर मृत्यु...

पुरा पढ्नुहोस
सीताको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालसहित दुई छोरीले दिए दागबत्ती

काठमाडौँ । दिवंगत सीता दाहालको हिन्दु परम्परा अनुसार पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दिउँसो साढे ३ बजे पार्थिव शरीरमा दागबत्ती दिएका...

पुरा पढ्नुहोस
सीता दाहालकाे निधनमा भारतीय प्रधानमन्त्री माेदीद्वारा दुःख व्यक्त

काठमाण्डाै । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालकाे निधनमा दुःख व्यक्त गर्नुभएकाे छ । भारतीय प्रधानमन्त्री माेदीले ट्वीट गर्दै सीता दाहालको निधन भएकाे खबरले मर्माहत भएकाे बताउनुभएकाे छ । माेदीले...

पुरा पढ्नुहोस
राेल्पाकाे रुन्टीगढी–४ का वडाध्यक्ष पुनको निधन

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको आज बुधवार निधन भएको छ । हिजाे मङ्गलवार एक्कासी बिरामी भएका वडाध्यक्ष पुनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ ल्याइएको थियो ।...

पुरा पढ्नुहोस