विशेष

राष्ट्र बैंकले अहिलेको दशैँमा नयाँ नोट नसाट्ने

काठमाडौँ । यो दसैँमा नेपाल राष्ट्र नयाँ नोटको ठाउँमा सुकिला नोट सटही गर्ने भएको छ । यसअघिको दसैँमा पुराना नोटसँग नयाँ नोट साट्ने चलन थियो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा।डिल्लीराम पोखरेलका अनुसार नयाँ...

पुरा पढ्नुहोस
नेकपा एमाले सैनामैना ३ को दोस्रो अधिवेशनः अध्यक्षमा पुन

उपकार अनलाइन, सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ३, मुर्गियामा नेकपा एमालेको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले सैनामैना वडा कमिटी अध्यक्ष सुन बहादुर पुनको अध्यक्षतामा भएको अधिवेशनले पुनः पुनकै...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

उपकार अनलाइन, सैनामैना । तिनाउ पश्चिम वितरक संघले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । बैंकसँग व्यापारी भन्ने उद्देश्यले सैनामैना–२ बाबरी होटेलमा एक कार्यक्रमका बीच बुधवार वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको हो। नेपाल वितरक महासंघका केन्द्रिय...

पुरा पढ्नुहोस
आज गाईजात्रा, विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा...

पुरा पढ्नुहोस
आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली...

पुरा पढ्नुहोस
आज नागपञ्चमी पर्व मनाइँदै

काठमाण्डौ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले...

पुरा पढ्नुहोस
बीमा सम्बन्धीत अन्तरकृया कार्यक्रम सम्पन्न

सन्जिव गहतराज, सैनामैना । मंगलवार एक कार्यक्रमको विच सैनामैना नगरपालिकासंग बीमा सम्बन्धीत अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नागरीकहरुलाई बीमाको दायरामा ल्याउन आवश्यक भएकोले पालिकाको तर्फबाट आगामि दिहरुमा प्रभावकारी कर्ययोजना तयार गर्ने...

पुरा पढ्नुहोस
नेपहपमा तहल्का मच्याउदै सैनामैनाका शिक्षक मिस्टर पाण्डे

प्रदिप ज्ञवाली, सैनामैना । आफ्नो रुचिको क्षेत्रमा लगातार रुपमा मिहेनतका साथ अविचलित भई लाग्दा सफलता उन्मुख पाइला अगाडि बढछन भन्ने कुराको उदाहरण सैनामैनाका बिनोद पाण्डे उर्फ मिस्टर पाण्डे बन्न थालेका छन । पिता टेकनारायण पाण्डे...

पुरा पढ्नुहोस
देशका धेरै ठाउँमा गएरातिदेखि नै ठूलो वर्षा, भोलिसम्मै पानी पर्ने : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि ठूलो पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टामा...

पुरा पढ्नुहोस
नेपाल रेडक्रस सैनामैना दुधराक्षले १०८ पिपलका विरुवा लगायो

उपकार अनलाइन, सैनामैना रुपन्देहीको सैनामैनामा अवस्थित नेपाल रेडक्रस सोसाइटी सैनामैना दुधराक्ष उप–शाखाको आयोजनामा रेडक्रस वाटिकाको शिलान्यास तथा १०८ पिपलका बिरुवाहरु लगाउने कार्यक्रम शनिवार रुपन्देही क्षेत्र नंं. ५ का संघीय सांसद बासुदेव घिमिरेको प्रमुख अथित्यतामा सम्पन्न...

पुरा पढ्नुहोस