विशेष

विमल गैरे, सैनामैना । इन्नर विल क्लब अफ सैनामैनाले विश्व शान्ति दिवसको अवसरमा गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम गरेको छ। आइतबार सैनामैना–४ मुर्गियास्थित गौतम...
पुरा पढ्नुहोस
काठमाण्डौ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा फैलिएको जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ विमर्श र प्रश्न खडा गर्यो । युवापुस्ताको असन्तुष्टि र विद्यमान व्यवस्थाप्रतिको आक्रोश नै यस आन्दोलनको मूल आधार...
पुरा पढ्नुहोस
काठमाण्डौ । देशका सुरक्षा प्रमुखहरूले संयुक्त विज्ञप्ति निकालेर राजनीतिक संवादबाट समस्याको शान्तिपूर्ण समाधान निकाल्न अनुरोध गरेका छन् । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल र गृह सचिवसहित सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धान...
पुरा पढ्नुहोस
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशभर हिजोदेखि जेन जी पुस्ताले प्रदर्शन गरिरहेका छन् । विश्वका धेरै देशहरूमा जेन जी पुस्ताहरूको प्रदर्शन चलिरहेको छ । यस्ता प्रदर्शन बेलाबेला स्वतःस्फूर्त हुने गरेका छन् । सरकारले अहिलेको पुस्ताको...
पुरा पढ्नुहोस
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । हिजोदेखि शुरू भएको जेन जी पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश सिलवालले जानकारी दिनुभएको छ । यसअघि प्रधानमन्त्री ओलीले...
पुरा पढ्नुहोस
काठमाण्डौ । जेनजी भनिने नवयुवापुस्ताले हिजो गरेको प्रदर्शनमा राज्यले बर्बर दमन गरेको भन्दै चौतर्फी विरोध भएको छ । राजनीतिक दल तथा नागरिक समाजले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । हिजोको घटनापछि सरकारले नैतिक...
पुरा पढ्नुहोस
काठमाण्डौ । गृह मन्त्रालयले जेनजी पुस्ताले हिजो आह्वान गरेको प्रदर्शनका क्रममा देशभर भएको घटना र त्यसबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर प्रदर्शनका क्रममा काठमाण्डौ लगायत...
पुरा पढ्नुहोस
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति र संयमपूर्वक समस्याको समाधान खोज्न अपिल गर्नुभएको छ । गएराति प्रेस नोट निकालेर उहाँले निधन भएका नागरिकका...
पुरा पढ्नुहोस
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथ क्षेत्रभित्र कर्फ्यू लगाएको छ । मङ्गलबार आज बिहान ८ः३० बजेदेखि काठमाडौँको रिङ्ग रोड चक्रपथभरि प्रशासनले कर्फ्यू लगाएको हो । काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल,...
पुरा पढ्नुहोस
