विशेष

टिका खरेल, सैनामैना । कपिलवस्तुको वाणगंगामा वाणगंगा बैंकर्स क्लब गठन भएको छ । वाणगंगामा कार्यक्षेत्र रहेको बित्तिय संस्थाहरुमा कार्यरत बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू सदस्य रहने गरी क्लब गठन गरिएको हो । शोभाखर भट्टराईको अध्यक्षमा...
पुरा पढ्नुहोस
बुटवल । नेपाल सरकारले सञ्चालन गरेको राष्ट्रिय सरसफाई सप्ताह अभियानप्रति स्वागत तथा ऐक्यबद्धता जनाउँदै बुटवल बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। रुद्रगण तथा MRR Team Butwal को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बसपार्क क्षेत्र आसपासको...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ को आयोजनामा महिलाहरूका लागि सिलाइ–कटाइ आधारभूत तालिम आजदेखि सुरु भएको छ। करिब एक महिनासम्म सञ्चालन हुने उक्त तालिममा वडाका ११ वटा टोल विकास संस्थाबाट छनोट भएका करिब...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ को आयोजनामा दलित लक्षित सीपमूलक तालिम अन्तर्गत दलित महिलाहरूका लागि सञ्चालन गरिएको ३ दिने सर्फ बनाउने तालिम शुक्रबार सम्पन्न भएको छ । वैशाख २३ गतेदेखि २५...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिकावासीका लागि खुसीको खबर आएको छ । रुपन्देही जिल्लामै पहिलो पटक स्थानीय तहस्तरबाट भूमि प्रशासन (मालपोत) सम्बन्धी सेवा सञ्चालन हुने भएको छ । नेपाल सरकारबाट पहिलो चरणमै स्वीकृति प्राप्त भएसँगै सैनामैनामा...
पुरा पढ्नुहोस
बुटवल। रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि योगदान गर्न सकिन्छ”- यही भावनालाई आत्मसात् गर्दै पूर्वी पाल्पा समाज रुपन्देही (बुटवल–रामपुर) ले आफ्नो चौथो साधारणसभा तथा दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। बुटवलमा...
पुरा पढ्नुहोस
लुम्बिनी । बुद्ध जयन्तीको अवसरमा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आयोजित विशेष कार्यक्रममा रुद्र गणले स्वयंसेवकका रूपमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ। कार्यक्रमलाई सहज, व्यवस्थित तथा सफल बनाउन रुद्र गणका सदस्यहरू व्यवस्थापन, भीड नियन्त्रण, आगन्तुकलाई सहजीकरण...
पुरा पढ्नुहोस
प्रकृति पोख्रेल आज बुद्ध जयन्ती—शान्ति, करुणा र जागरणको सन्देश बोकेको एक महत्वपूर्ण दिन हो। यस अवसरमा हाम्रो लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि के–कस्ता सुविधाहरू उपलब्ध छन् भन्ने जिज्ञासा स्वाभाविक रूपमा उठ्छ। के बुद्ध...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिका–३, हाटबजार मुर्गियास्थित सहयोगी हाटबजार आमा समूहको साधारण सभा तथा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम आमा समूहकी सचिव राधिका रिजालको सञ्चालन तथा अध्यक्ष राधा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सैनामैना...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना–१ चारपाला स्थित नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्रले करिब १२ वर्षअघि आयोजना गरेको महायज्ञबाट उठ्न बाँकी रकम संकलन गर्न कडा पहल थालेको छ। २०७१ फागुन ७ देखि १६...
पुरा पढ्नुहोस
