विशेष

सैनामैना । सैनामैना जेसीजको आयोजनामा नयाँ वर्ष २०८३ सालको अवसरमा भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै जेसीजले प्रकाशन गरेको भित्तेपात्रो एक औपचारिक...
पुरा पढ्नुहोस
रुपन्देही । नेपाली युवाहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने क्रममा रुपन्देही जिल्ला सैनामैना नगरपालिकाका एक युवाले अमेरिकाबाट सूचना प्रविधिको उच्च शैक्षिक उपाधि हासिल गरेका छन्। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३, मुर्गिया स्थायी...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सरस्वती आधारभूत विद्यालयमा विद्यालय तीनाउ १ पाल्पाको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको नयाँ नेतृत्व चयन भएसँगै विद्यालयमा सकारात्मक सन्देश र उत्साह थपिएको छ। विशेष कुरा के छ भने,...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ अन्तर्गत पूर्वी गंगानगरमा अवस्थित पूर्वी गंगानगर टोल विकास संस्थाको ८औँ साधारण सभा तथा ५औँ अधिवेशन भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष...
पुरा पढ्नुहोस
सैनामैना। कक्षा १२ को परीक्षा सकिएपछि समयलाई उपयोगी र सिर्जनशील बनाउने उद्देश्यसहित रूपन्देही नमुना संसद अभ्यास कार्यक्रम २०८३ सञ्चालन हुने भएको छ। लुम्बिनी सामाजिक सचेतना संस्थाको आयोजनामा हुन लागेको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई प्रत्यक्ष संसद...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना। सैनामैना नगरपालिका वडा नं. ३ स्थित हाटबजार टोल विकास संस्थाको आठौं साधारण सभा तथा चौथो पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष राधिका शर्माको अध्यक्षतामा सम्पन्न सभाले आगामी कार्यकालका लागि नयाँ...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैनामा स्थायी बसोबास भई मुलुकका विभिन्न क्षेत्रमा आमसञ्चारमा क्रियाशील पत्रकारहरूको पहलमा सैनामैना प्रेस क्लब विधिवत रूपमा गठन भई सोमबार सैनामैना नगरपालिकामा दर्ता भएको छ। सैनामैनामा सक्रिय पत्रकारहरूको भेलाले केही दिनअघि गठन गरेको क्लबको...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिका–६ स्थित ऐतिहासिक मलमला मन्दिरको शिलान्यास गरिएको छ। मन्दिरको जिर्णोद्धार गर्दै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नयाँ संरचना निर्माणको प्रक्रिया अघि बढाइएको हो। शिलान्यास पश्चात् प्रतिक्रिया दिँदै नगरप्रमुख फडेन्द्र...
पुरा पढ्नुहोस
सैनामैना । रुपन्देहीको सैनामैना स्थित सैनामैना वाटर वर्ल्ड एण्ड रिसोर्ट थप नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छ। सेवा–सुविधामा सुधार गर्दै पर्यटकीय आकर्षण बढाउने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको हो। नयाँ वर्ष २०८३ को अवसर पारेर रिसोर्टले...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको गत चैत २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिको आज पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। लालबहादुर रावल नेतृत्वको नयाँ टिम पदस्थापनासँगै औपचारिक रूपमा जिम्मेवारी सम्हालेको...
पुरा पढ्नुहोस
