विशेष

१२ वर्षदेखिको सफल यात्रामा आकृती ब्युटी एकेडेमी

विमल गैरे, सैनामैना । आकृती ब्युटी एकेडेमी तथा मेकअप स्टुडियोले विगत १२ वर्षदेखि सैनामैना १ रानिबगियाबाट सेवा प्रवाह गर्दै आइरहेको छ । स्थानीय स्तरमै सीपमार्फत आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण पेश गर्दै सञ्चालिका मिरा शर्माले...

पुरा पढ्नुहोस
सैनामैना–३ मा वडा स्तरीय आमा समुहमार्फत टोलका आमा समुहहरुलाई कुर्ची वितरण

 सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३ मा सामाजिक संस्थाको सशक्तिकरण र महिलाको सक्रिय सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले वडास्तरिय आमा समूहलाई कुर्र्ची वितरण गरिएको छ । वडा नं. ३ को कार्यालयबाट प्रदान गरिएको...

पुरा पढ्नुहोस
नेवार संस्कृतिको जगेर्ना गर्नका लागि: सैनामैनामा ‘पर्रोहा ल्याम्ह पुच’ गठन

उपकार अनलाइन, सैनामैना । नेवार समुदायका युवाहरूले आफ्नो संस्कृति, भाषा र परम्पराको संरक्षण गर्न रुपन्देहीको सैनामैनामा ‘ल्याम्ह पुच’ नामक नयाँ युवा समूह गठन गरेका छन् । साविक पर्रोहा गाविसमा बसोबास गर्ने नेवार समुदायको मूल...

पुरा पढ्नुहोस
नन्दी स्थापना समारोहमा अर्थमन्त्री पौडेलको घोषणा: पर्रोहा धामलाई अन्तर्राष्ट्रिय गन्तव्य बनाइने

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको प्रसिद्ध धार्मिक स्थल पर्रोहा बोलबम धामले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको विशेष उपस्थितिमा नन्दी भगवानको प्राणप्रतिष्ठा सम्पन्न गरेको छ। सात दिनसम्म चलेका विभिन्न धार्मिक अनुष्ठानहरूको समापनसँगै बुधबार यो महत्त्वपूर्ण समारोह...

पुरा पढ्नुहोस
सैनामैनामा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको पदस्थापना कार्यक्रम सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैनामा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको पदस्थापना तथा सम्मान कार्यक्रम आइतबार सैनामैना-१० स्थित होटल मझेरीमा भव्यताका साथ सम्पन्न भएको छ। सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको पदस्थापना...

पुरा पढ्नुहोस
साउनको पहिलो सोमवार पर्रोहा बोलबम धाममा हजारौ भक्तजनको घुइँचो

विमल गैरे, सैनामैना । आज साउन महिनाको पहिलो सोमवार सैनामैना नगरपालिका–१ स्थित श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा हजारौं भक्तजनको भीड लागेको छ । बिहानैदेखि विभिन्न स्थानबाट जल लिएर आएका श्रद्धालुभक्तजहरूले बोलबम, हर हर...

पुरा पढ्नुहोस
धार्मिक उल्लासबीच सैनामैना-३, कालिरहबाट बोलबम मन्दिरमा जलार्पण

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका–३ कालिरहबाट बोलबम मन्दिरसम्म धार्मिक श्रद्धा र उल्लासका साथ जलयात्रा सम्पन्न भएको छ। शनिवार भक्तजनहरूले पञ्चेबाजा, भजन–कीर्तन र विभिन्न सांस्कृतिक झाँकीसहित बोलबम धाममा जलार्पण गरेका छन्। हर–हर महादेव, बोलबमका नारा घन्काउँदै...

पुरा पढ्नुहोस
रुद्रपुर सामुदायिक वनद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान तथा खुला जिम उद्घाटन

विमल गैरे सैनामैना । रुद्रपुर सामुदायिक वन उपभोक्ता समूह कन्चन ४ गरगरेले सोमबार विशेष कार्यक्रमको आयोजना गरी माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा ३.६१ जिपिए भन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई जिपिएका आधारमा जनही १५...

पुरा पढ्नुहोस
स्वरोजगार बन्ने धोको पूरा

बुटवल । रुपन्देहीको फर्साटिकर गाउँका रमेश न्यौपाने शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ । उहाँ श्रमको काम गर्न सक्नुहुन्न । उहाँलाई सानो भए पनि घरमै व्यापार गर्ने धोको थियो । हाल उहाँको त्यो धोको पूरा भएको छ । अपाङ्गता भएकालाई...

पुरा पढ्नुहोस
सैनामैना पर्रोहा बोलबम धाममा जलापर्ण यात्रा सुरु

सैनामैना । रुपन्देहीको सैनामैना–१ मा अवस्थित स्वयं उत्पत्तिमान् पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा श्रावणी जलापर्ण यात्रा तथा श्रावणी मेला बिहीबारदेखि सुरु भएको छ । पश्चिम नेपालकै प्रमुख ऐतिहासिक, धार्मिक, एवम् पुरातात्तिक महत्वको प्रसिद्ध तिर्थस्थल...

पुरा पढ्नुहोस