विशेष

सैनामैना जेसीजको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

विमल गैरे, सैनामैना । सैनामैना जेसीजको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा भित्तेपापात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम सोमबार सैनामैना २ को बामरी पार्टी प्यालेसमा सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
आज रामनवमी, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ सैनामैना मलमलाद्वारा दुधराक्ष स्वास्थ्य चौकीमा लायन्स बाटिका सिलान्यास

विमल गैरे, सैनामैना । लायन्स क्लब अफ सैनामैना मलमलाले आफ्नो समाजसेवी अभियानअन्तर्गत लायन्स बाटिकाको सिलान्यास सम्पन्न गरेको छ । कार्यक्रम सैनामैना नगरपालिका वडा नं.६ मा रहेको दुधराक्ष स्वास्थ्य चौकिको प्राङ्गणमा सम्पन्न भएको हो । सिलन्यास समारोहमा...

पुरा पढ्नुहोस
जनआन्दोलनले महिला सशक्तीकरणमा योगदान दियो: पूर्व राष्ट्रपति भण्डारी

रूपन्देही । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०६२–६३ को जनआन्दोलनले नेपाली महिलाको सशक्तीकरणमा विशेष योगदान दिएको बताउनुभएको छ । ‘नेतृत्वमा महिलाको सहभागिता, न्याय र दिगो विकासको आधारशीला’ मूल नारासाथ सिद्धार्थनगर नगरपालिकाको आयोजनामा शनिबार भैरहवामा भएको...

पुरा पढ्नुहोस
आजबाट लुम्विनी साझेदारी कप फुटवल प्रतियोगिता

विमल गैरे, सैनामैना । रुपन्देहीको कञ्चन गाउँपालिकामा आजदेखि लुम्विनी साझेदारी कप फुटवल प्रतियोगिता हुदै छ । प्रतियोगिताको आज दिउसो ३ वजे रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए । राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालकातर्फबाट उजुरी आएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘आज उजुरी आएको छ । अब...

पुरा पढ्नुहोस
देउखुरी क्रिकेट रङ्गशाला

दाङ । दाङ देउखुरीको लमही नगरपालिका–५, स्थित लमही बजार नजिक पूर्व पश्चिम राजमार्गको किनारमा अवस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला । तस्बिर : रासस ...

पुरा पढ्नुहोस
एसईईमा रुपन्देहीबाट २३ हजार विद्यार्थी सहभागी हुदै

बुटवल । यही चैत्र ७ गतेदेखि हुने एसईई परीक्षामा रुपन्देहीका १७६ सामुदायिक र १७० संस्थागत विद्यालय गरी कुल ३४६ विद्यालयबाट गरी २२ हजार ९७५ विद्यार्थी सहभागि हुन लागेका हुन्। रुपन्देहीमा विद्यालय छन् । यो संख्या...

पुरा पढ्नुहोस
लुम्विनी साझेदारी कप फुटवल प्रतियोगिता चैत्र १६ गतेबाट

विमल गैरे, सैनामैना । रुपन्देहीको कञ्चन गाउँपालिकामा यहि चैत्र १६ गते देखि लुम्विनी साझेदारी कप फुटवल प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित अस्नैया युवा क्लवको...

पुरा पढ्नुहोस