विशेष

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । शुक्रवार बिहान १ बजेदेखि लागू हुने गरी...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा भिरबाट लडेर घाइते पुरुषको मृत्यु

अर्घाखाँची। भिरबाट लडेर घाइते हुनुभएको एक जनाको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ निवासी वर्ष ४८ का पदम विकको आज दिउसो आफ्नो खर्यानवारीमा खर काट्ने क्रममा चिप्लिएर लड्नु भएको थियो...

पुरा पढ्नुहोस
मंसिर २० देखि बाणगंगामा दोस्रो नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिता हुँदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा दोस्रो नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाणगंगा नगरपालिकाको आयोजनामा मंसिर २० गतेदेखि प्रतियोगिता सञ्चालन हुने आज...

पुरा पढ्नुहोस
बँदेल खेतबारीमा आए मारेर खान पाइने, तर वडाका जनप्रतिनिधिसहित ५ जनाको सनाखत अनिवार्य

काठमाडौं । नेपालको जुनसुकै ठाउँ तथा स्थानका निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेल बाहेकको जंगली बँदेललाई अबको एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको छ । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय...

पुरा पढ्नुहोस
कुटपिटको विरोधमा रुपन्देहीकाे प्रहरी कार्यालय बाहिर डाक्टरहरुको प्रदर्शन

बुटवल । सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)का मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र बस्यालमाथि आक्रमण गर्नेलाई कारबाही र सुरक्षाको माग गर्दै चिकित्सकहरुले बिहीबार इलाका प्रहरी कार्यालयमा धर्ना दिएका छन् । सोमबार सुत्केरी हुन भर्ना भएकी गुल्मीको...

पुरा पढ्नुहोस
बर्दियामा आगो ताप्ने क्रममा जलेर वलीको मृत्यु

बर्दिया । बारबर्दिया नगरपालिका-९ बनगाई बस्ने ६६ वर्षीया चन्द्रकला वलीको मृत्यु भएको छ ।  आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर बुधबार बिहान मृत्यु भएको हो । आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई जलेर गम्भीर...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दुबई जाने बेला उडान तालिका अगाडि सारिँदा ३१ जना यात्रु छोडिए

काठमाण्डाै । नेपाल एअरलाइन्सले गएराति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा ३१ जना यात्रुलाई काठमाण्डौ विमानस्थलमै छाडेको छ । नेपाल एअरलाइन्सको काठमाण्डौ–दुबई उडान गएराति साढे ११ बजे रहेकोमा विशिष्ट व्यक्तिको उडान भएको भन्दै...

पुरा पढ्नुहोस
त्रिभुवन आर्मी केपी ओली कप टी–२० क्रिकेटको फाइनलमा, बाग्मती प्रदेश ४ विकेटले पराजित

काठमाण्डाै । त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । पोखरामा भएको खेलमा आर्मीले बाग्मतीलाई ४ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको बाग्मतीले दिएको १ सय २८ रनको...

पुरा पढ्नुहोस
लागुऔषध मुद्धामा बाणगंगा बाट २ जना पक्राउ

कपिलवस्तु । लागुऔषध मुद्धामा कपिलवस्तुको बाणगंगा बाट २ जना पक्राउ परेका छन । गजेहडा प्रहरी बिट बाट खटिएको टोलिले बाणगंगा नगरपालिका वडा नम्बर १ का ३० वर्षीय विजय राई र वडा नम्बर २ का...

पुरा पढ्नुहोस
रास्वपाकाे राजनीतिक मार्ग– पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली

काठमाण्डाै । महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले पार्टीकाे राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको हो । प्रस्तावना रास्वपालाई...

पुरा पढ्नुहोस