विशेष

नेपाली महिला क्रिकेट टिम हङकङसँग ९ विकेटले पराजित

काठमाडौं । नेपाली महिला क्रिकेट टिम हङकङसँग ९ विकेटले पराजित भएको छ। हङकङमा जारी चार देशीय महिला टी-ट्वान्टीआई सिरिजमा बिहीबार दोस्रो खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो।टस जितेर ब्याटिङ गरेको नेपालले १८...

पुरा पढ्नुहोस
तिहारमा मुलुकभर आपराधिक घटना सामान्य : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने...

पुरा पढ्नुहोस
दाङमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गयो

दाङ । दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ । दुर्घटनामा बंगलाचुली गाउँपालिका – ५ की ६५ वर्षीया भेगी बुढाको ज्यान गएको हो । दुर्घटनामा घाइते बुढाको उपचारका क्रममा बाँकेको...

पुरा पढ्नुहोस
भूकम्पबाट प्रभावितलाई चिसो बाट जोगिन समस्या

काठमाण्डौ । बेलैमा न्यानो र राम्रो गरी राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका छन् । भूकम्प गएको दुई हप्ता भैसक्दा पनि खुला आकाशमुनि रहेका धेरैजसो प्रभावितलाई चिसोले सताउन थालेको...

पुरा पढ्नुहोस
बाढीका कारण केन्यामा ४६ जनाको मृत्यु

काठमाडौं । केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले...

पुरा पढ्नुहोस
लुम्बिनीमा शान्ति शिखर सम्मेलनको तयारी, २० जना नोबेल पुरस्कार विजेता आउने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले फागुनमा लुम्बिनीमा चौथो शान्ति शिखर सम्मेलन गर्ने तयारी अघि बढाएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमै सम्मेलनलाई समेटेको छ ।फागुन २७, २८...

पुरा पढ्नुहोस
नेपाल संवत् र म्हःपूजाको अवसरमा तौलिहवा  पहिलो पटक र्‍याली

तौलिहवा । शङ्खधर साख्वाले गरिबहरुको ऋणमोचन गरेको दिनको अवसरमा उहाँले चलाएको नेपाल संवत् र म्हःपूजाको अवसरमा तौलिहवा  पहिलो पटक र्‍याली निकालिएको छ । साख्वाले वि.सं ९३७ इ सं ८०० मा गरिब जनताको ऋणमोचन गरी...

पुरा पढ्नुहोस
कोहलपुर प्रहरीद्वारा चर्को आवाज निकाल्ने दर्जनबढी मोटरसाइकल नियन्त्रणमा

नेपालगन्ज। इलाका प्रहरी कार्यालय कोहलपुरले चर्काे आवाजमा मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लङ्घन गर्ने एक दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कोहलपुर क्षेत्रका विभिन्न स्थानबाट प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेर अरुलाई अवरोध उत्पन्न हुनेगरी चलाइएका...

पुरा पढ्नुहोस
यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा...

पुरा पढ्नुहोस
कपिलवस्तुमा ९ लाख बढिका पटका नष्ट

कपिलवस्तु । कपिलवस्तुमा विभिन्न समयमा बरामद भएका ९ लाख बढिका विष्फोटक पदार्थ जन्य पटका बरामद गरी नष्ट गरिएको छ । आज जिल्ला प्रहरी कार्यालय कपिलबस्तु तथा मातहतका प्रहरी युनिटहरुले बरामद गरेका अन्दाजी नौ लाख...

पुरा पढ्नुहोस