शिक्षा / स्वास्थ्य

सैनामैनामा दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु, पहिलो दिन ६७७७ वालवालिकाले लगाए

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकामा आजबाट दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु भएको छ । सैनामैना वडा नं. १ मा रहेको पर्रोहा परमेश्वर नमुना माबिबाट औपचारिक रुपमा खोप अभियानको सुभारम्भ गरिएको हो । सैनामैना नगरपालिकाका...

पुरा पढ्नुहोस
लुम्बिनी अस्पतालमा दातृ निकायको चासोः मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने प्रतिवद्धता

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शिशु तथा मातृ स्वास्थ्य कार्यक्रमका लागि सहयोग बढाउन विदेशी सहयोगी संस्था तथा दातृ निकायहरुले चासो व्यक्त गरेका छन् । पछिल्लो समय अस्पतालमा मातृ तथा शिशु स्वास्थ्य र पोषण...

पुरा पढ्नुहोस
मायादेवी चारद्वारा पिपरा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग

कपिलबस्तु । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ४ द्वारा पिपरा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । स्वास्थ्य चौकीलाई एक कार्यक्रमका बिच सो सामाग्री हस्तान्तरण गरिएको हो ।नागरिकको स्वास्थ्य उपचारको सहजता लागि वडाध्यक्ष...

पुरा पढ्नुहोस
सैनामैना पर्रोहा परमेश्वर नमुना माविले भव्य रुपमा स्वर्ण महोत्सव मनायो

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना—१ मा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले भव्य रुपमा स्वर्ण महोत्सव मनाएको छ । २०३१ सालमा स्थापना भएको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले ५० वर्ष पुगेको अवसरमा...

पुरा पढ्नुहोस
गैडहवामा गाँउपालिका स्तरिय दादुरा रुबेला खोप तथा संचारकर्मीहरुको अभिमुखिकारण

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको गैडहवा गाँउपालिकाले गाँउपालिका स्तरिय दादुरा रुबेला खोप अभियान तथा संचारकर्मीहरु संग अभिमुखिकारण कार्यक्रम २०८० सम्पन्न गरेको छ । दादुरा रुबेला खोप दोस्रो चरणमा गैडहवा गाँउपालिकामा ९ महिना देखि १५ बर्ष...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा ११ लाख बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने

घोराही ।  लुम्बिनी प्रदेशमा दादुरा–रुबेला खोप अभियान–२०८०/८१ अन्तर्गत ११ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको घोराहीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा दादुरा–रुबेला खोप अभियान अन्तर्गत फागुन १३ देखि चैत...

पुरा पढ्नुहोस
कपिलवस्तुका दुई लाख २८ हजार बढी बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप दिइदै

कपिलबस्तु। कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित बुद्ध पद्म माध्यमिक विद्यालयमा दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । खोपको शुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख एवम् खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यले गर्नुभएको छ । सो अवसरमा बोल्दै...

पुरा पढ्नुहोस
लिटिल बर्डस ईङ्गलिस स्कुलको २४ औ बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न फागुन

सैनामैना । रुपन्देहीको सैनामैनामा नगरपालिका वडा नं २ मा रहेको लिटल बर्डस ईङ्गलिस स्कुलको २४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका...

पुरा पढ्नुहोस
नेपाली चिकित्सकले गरे दोस्रो सफल कलेजो प्रत्यारोपण

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरूले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् । अस्पतालका डा.रमेशसिंह भण्डारी नेतृत्वसहितको टोलीले अस्पतालमा दोस्रो पटक सफल कलेजो प्रत्यारोपण गरेको हो । डा. भण्डारीका अनुसार अस्पतालमा चितवनका ३३ वर्षीय पुरुषको...

पुरा पढ्नुहोस
पाल्पा अस्पतालको सेवाप्रति बिरामीको गुनासो

तानसेन। पाल्पा अस्पतालमा उपचारका लागि आउने बिरामीले सहजै उपचार पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीले सहज रूपमा उपचार नपाएको गुनासो गरेका हुन् । अस्पतालमा कार्यरत कर्मचारीका कारण बिरामीले...

पुरा पढ्नुहोस