शिक्षा / स्वास्थ्य

नेपाल भाषा लगायत अन्य विषयकाे एम एम. ए तहमा भर्ना खुल्याे

काठमाडाैं । त्रिभुवन विश्व विद्यालयले “स्नातकोत्तर तह नेपालभाषा” मा भर्ना खुलेकाे छ । काठमाडाैंकाे प्रदर्शनीमाग अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पस र ललितपुरकाे नेपालभाषा केन्द्रिय विभाग पाटन ढाेकामा नेपालभाषा स्नातकोत्तर तहमा (एम. ए) भर्ना खुलेकाे हाे।...

पुरा पढ्नुहोस
हाम्रो विद्यालयको दशौं श्रृङखला श्री बाणगंगा माध्यामिक विद्यालय, ठाकुरापुर कपिलवस्तु

हाम्रो विद्यालयको दशौं श्रृङखला श्री बाणगंगा माध्यामिक विद्यालय, बाणगंगा–४, ठाकुरापुर कपिलवस्तु...

पुरा पढ्नुहोस
कपिलवस्तु आयुर्वेद स्वास्थय केन्द्र लुम्बिनी मै उत्कृष्ठ

कपिलवस्तु । कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु आयुर्वेद स्वास्थय केन्द्र लुम्बिनी प्रदेश मै मै उत्कृष्ठ घोषित भएको छ । प्रदेशको १२ जिल्लाको भएको समिक्षा गोष्ठीमा कुल ७२ दशमलव २३ अंक ल्याएर कपिलवस्तु आयुर्वैद केन्द्र प्रदेश...

पुरा पढ्नुहोस
भूकम्पमा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी

काठमाडौं । सरकारले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको उद्धार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो...

पुरा पढ्नुहोस
करिब ४ सय ले निशुल्क आँखा जाँच गराउँदा ६० जनामा मोतियाबिन्दु

कपिलवस्तु । कपिलवस्तु सामुदायिक अस्पतालमा भएको निशुल्क आँखा शिविरमा गरिब ४ सयले आँखा जाँच गराएको छन । लिडो नेपाल कपिलवस्तुको आयोजना, कतार च्यारिटि नेपालको सहयोग तथा तौलिहवा आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त...

पुरा पढ्नुहोस
सेवा सुविधा बढेसङ्गै पिपरा अस्पतालमा दैनिक बिरामीको सङ्ख्या पनि बढ्दो

कपिलवस्तु । पछिल्ला दिनहरुमा बाणगंगा २ मा रहेको पिपरा अस्पतालमा दैनिक बिरामीहरुको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा बढ्दै गएका सुविधा र विश्वासिलो उपचार सेवाका कारण अस्पतालमा दैनिक बिरामीहरुको सङ्ख्या बढ्दै गएको हो । बाणगंगा...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ सैनामैना मलमलाका अध्यक्षद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विमल गैरे, सैनामैना । लायन्स क्लव अफ सैनामैना मलमलाले सस्थाका अध्यक्ष विजय काफ्लेको जन्मदिनको अवसर पारेर आर्थीक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी सैनामैना रामापुर माध्यामिक...

पुरा पढ्नुहोस
भैरहवाको युनिभर्सल मेडिकल कलेजमा विद्यार्थीको आन्दोलनले पठनपाठन र उपचार ठप्प

भैरहवा। भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीको आन्दोलनले पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन लगाएर हस्तक्षेप गर्दा...

पुरा पढ्नुहोस
स्ववियु रामापुर क्याम्पसद्धारा शुभकामना आदान प्रदान सम्पन्न

उपकार अनलाईन, सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बिजया दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको सहिद नारायण...

पुरा पढ्नुहोस
मलमला माध्यामिक विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

उपकार अनलाईन, सैनामैना । मलमला माध्यामिक विद्यालयमा विहिवार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको छ । रुपन्देहीको सैनामैना–५ गढवामा रहेको उक्त विद्यालयमा सामाजिक अभियन्ता डोलराज भण्डारी, आनन्द गिरी, शिशिर ज्ञवाली, यम बहादुर...

पुरा पढ्नुहोस