स्थानीय तह

पैसा दिए गलत पनि सहि हुन्छ ? सैनामैनाका केही पत्रकारमाथि जानकी शर्माको गम्भीर आरोप

सैनामैना । सैनामैना नगरपालिका द्वारा आयोजित दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सैनामैनाकी जानकी शर्माले केही स्थानीय पत्रकारमाथि गम्भीर आरोप लगाएकी छन्। सार्वजनिक सुनुवाइमा आफ्नो गुनासो राख्दै शर्माले सामाजिक काम गर्ने क्रममा आफूबाट केही त्रुटि भएको...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकामा आजबाट राष्ट्रिय परिचयपत्र कार्ड वितरण सुरु

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकामा आजबाट राष्ट्रिय परिचयपत्र (नेशनल आईडी) कार्ड वितरण सुरु गरिएको छ। नगरपालिकाले सूचना जारी गर्दै २०७८ सालमा घुम्ती टोलीमार्फत राष्ट्रिय परिचयपत्रको फाराम भरेका नागरिकहरूको कार्ड आइपुगेको जानकारी दिएको हो। नगरपालिकाका अनुसार...

पुरा पढ्नुहोस
पाल्पाको माथागढीमा चैत १२ गते देखि पुरुष भलिबल प्रतियोगिता

पाल्पा। माथागढी–७, धुनुवा टोल खेलमैदानमा “८ औं संस्करणको साविक टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम–२०८२” आयोजना हुने भएको छ। श्री फ्युचर स्टार युवा क्लबको आयोजनामा चैत १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा...

पुरा पढ्नुहोस
सैनामैनामा खेलकुदको उत्सव : नवौं राष्ट्रपति रनिङ शिल्ड भव्य रूपमा सुरु

उपकार अनलाइनल, सैनामैना । सैनामैना नगरपालिकामा नगर खेलकुद विकास समितिको आयोजनामा नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ भव्य रूपमा सुरु भएको छ। मंगलबार मुर्गियास्थित फुटबल रंगशालामा आयोजित विशेष समारोहका बीच नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले प्रतियोगिताको...

पुरा पढ्नुहोस
सैनामैनामा ७ मा अन्तर–टोल स्तरीय विविध खेलकुद कार्यक्रम सुरु

विमल गैरे, सैनामैना। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ सैनामैना नगरपालिका–७, देउवापार को आयोजनामा अन्तर–टोल स्तरीय विविध खेलकुद कार्यक्रम सञ्चालन सुरु भएको छ। कार्यक्रम २०८२ साल पुस २५ गतेदेखि माघ २ गतेसम्म...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकामा नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ ६ गते देखि 

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका खेलकुद विकास तथा शिक्षा शाखाको आमन्त्रणमा सैनामैना नगर खेलकुद विकास समिति, नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूबीच सोमबार सैनामैना नगरपालिकाको सभाहलमा संयुक्त बैठक सम्पन्न भएको छ। सैनामैना नगर खेलकुद...

पुरा पढ्नुहोस
मणिमुकुन्दलाई सोझो सेटमा पराजित गर्दै न्यु होराइजन च्याम्पियन

विमल गैरे, रुपन्देही । चौंथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको आयोजना श्री शान्ति युवा क्लब, गैडहवा–४ ले गरेको हो । अन्तिम प्रतिस्पर्धामा न्यु होराइजन...

पुरा पढ्नुहोस
गैडहवा अध्यक्ष कपको उपाधि भिडन्तमा न्यु होराइजन र मणिमुकुन्द

रुपन्देही । चौंथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिताको उपाधि भिडन्तमा मणिमुकुन्द र न्यु होराइजन क्लब आमनेसामने हुने भएका छन् । मणिमुकुन्द क्लबले सेमीफाइनलमा स्याङ्जालाई कडा प्रतिस्पर्धामै ३–२ सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको...

पुरा पढ्नुहोस
गैडहवामा चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता सुरु

विमल गैरे । गैडहवा गाउँपालिकामा चौथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सोमवारबाट भव्य रूपमा सुरु भएको छ। गैडहवा ताल क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न तथा खेलकुदमार्फत युवाहरूको क्षमता पहिचान...

पुरा पढ्नुहोस
मायादेवी रंगशालामा प्रथम कपिलवस्तु व्यापार मेला सुरु

कपिलवस्तु । मायादेवी रंगशालामा आयोजित ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ आज शुक्रबार एक भव्य समारोहका बीच औपचारिक रूपमा शुभारम्भ गरिएको छ। मेलाको उद्घाटन उद्योग व्यापार संघ नेपालका केन्द्रीय अध्यक्ष...

पुरा पढ्नुहोस