स्थानीय तह

सैनामैना ब्यापार संघको होली मिलन तथा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न

उपकार अनलाइन, सैनामैना । सैनामैना ब्यपापार संघले यस बर्षको होली मिलन तथा २०८१ को भित्ते पात्रो बिमोचन र नयां बर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम एकै साथ सम्पन्न गरेको छ । आईतबार सैनामैनाको शहीद नारायण...

पुरा पढ्नुहोस
सैनामैनामा महिला संग उप प्रमुख कार्यक्रम अन्तरर्गत फेसन डिजाइनर तालिम

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा महिलाहरुका लागि फेसन डिजाइनर तालिम सञ्चालन गरिएको छ । महिला संग उप प्रमुख कार्यक्रम अन्तरर्गत फेसनडिजाइनर तालिम सञ्चालन गरिएको हो । महिलाहरुलाई अत्मानिर्भर बनाउने उद्देश्यले सैनामैनामा महिला संग...

पुरा पढ्नुहोस
सैनामैना–७ लाई माओवादी केन्द्र शाखा कमिटीको ध्यानाकर्षण

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ७ को गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको माटो सम्याउने बाहानामा तस्करी भएको भन्दै वडा कार्यलयलाई नेकपा माओवादी शाखा कमिटिले ध्यानाकर्षण गराएको छ । नेकपा माओवादी केन्द्र सैनामैना ७ वडा...

पुरा पढ्नुहोस
सेवा ठप्प हुनेगरी तिनाउका सबै जनप्रतिनिधि पोखरा यात्रामा निस्किँदै

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकासहित ६ वटै वडामा फागुन २७ र २८ गते जनप्रनिधिबाट हुने सिफारिस लगायतका काम हुने छैनन् । गाउँपालिका तथा वडाका कार्यालयहरुले सोही अनुसार सेवाग्राहीलाई जानकारी गराएका छन् । उक्त दिन कुनै...

पुरा पढ्नुहोस
महिला एकता समाजद्वारा नारी दिवसको अवसरमा अन्तरकृया कार्यक्रम

प्रदिप ज्ञवाली, सैनामैना । नेपाल महिला एकता समाजको आयोजनामा शु्क्रबार सैनामैनामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रबार नारी दिवसको अवसरमा आयोजित अन्तरकृया कार्यक्रम सैनामैना पाचँको गडवा र बालापुर गरि दुई टोलमा गरिएको थियो...

पुरा पढ्नुहोस
महिला दिवसको अवसरमा सकारात्मक सोच सम्वन्धि कार्यक्रम

उपकार अनलाइन, सैनामैना । ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सैनामैना नगरपालिकाको सभाहलमा सकारात्मक सोच सम्वन्धि एक दिने नगरस्तरीय प्रशिक्षणमूलक कार्यक्रम सम्पन्न भएको छ । “महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” भन्ने नाराका साथ ११४...

पुरा पढ्नुहोस
सैनामैना वडा नंं ९ को प्रशासनिक भवन उद्घाटन

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका वडा नंं ९ को प्रशासनिक भवन विहिवार उदघाटन भएको छ । प्रशासनिक भवनको एक समारोहका बीच उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले अहिले सिंहदरवारको अधिकार गाउँसम्म आएको कुरा...

पुरा पढ्नुहोस
गोरखनाथ सामुदायिक सिकाईले गर्यो नारीहरुलाई सम्मान

उपकार अनलाइन, सैनामैना । रुपन्देहको सैनामैनामा रहेको गोरखनाथ सामुदायिक सिकाई केन्द्रले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा विद्यालयमा अध्ययनरत महिलाहरुलाई बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सैनामैना...

पुरा पढ्नुहोस
सैनामैनामा दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु, पहिलो दिन ६७७७ वालवालिकाले लगाए

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकामा आजबाट दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु भएको छ । सैनामैना वडा नं. १ मा रहेको पर्रोहा परमेश्वर नमुना माबिबाट औपचारिक रुपमा खोप अभियानको सुभारम्भ गरिएको हो । सैनामैना नगरपालिकाका...

पुरा पढ्नुहोस
लुम्बिनीमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि ६० स्थानीय तहद्वारा प्रस्ताव पेश

लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि ६० वटा स्थानीय तहले प्रस्ताव पेश गरेका छन् । प्रदेशका १०९ पालिकामध्ये ६० वटा पालिकाले कार्यक्रम सञ्चालनका लागि आफ्नो योजनासहित प्रस्ताव पेश गरेका हुन् । आएका...

पुरा पढ्नुहोस