स्थानीय तह

गैडहवामा बिद्यालय प्र.अ र ब्यबस्थापन समितिलाई सुशासन सम्वन्धी एक दिने कार्याशाला गोष्टि सम्पन्न

उपकार अनलाईन, गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिका भित्रका सामुदायिक बिद्यालयका ब्यबस्थापन समिति र प्रधानाध्यापकलाई बिद्यालय सुशासन सम्वन्धी कार्यशाला गोष्ठी कार्यक्रम विहिवार गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी र प्रशिक्षक...

पुरा पढ्नुहोस
कर्मचारीहरुको आन्दोलनले सेवाग्राही मर्कामा

कपिलवस्तु । संघिय निजामती ऐनमा आफ्ना मागहरु सम्बोधन हुनु पर्ने भन्दै कपिलवस्तुका १० वटै स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण सबै पालिकाको कामकाज ठप्प भएको छ। उनीहरुको अनिश्चितकालीन पेड डाउनका कारण सेवाग्राही मर्कामा परेका छन्। आन्दोलनरत...

पुरा पढ्नुहोस
बाणगंगाका कर्मचारी पनि भोलि काठमाडौ केन्द्रित आन्दोलनमा सहभागि हुँदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका कर्मचारीहरुले गत १९ गतेदेखि सुरु गरेको पेन डाउन आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन । बाणगंगा सहित जिल्लाका १० वटै स्थानिय तहका कर्मचारीहरुले अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाका कर्मचारीद्धारा पनि अनिश्चितकालीन पेन डाउन

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको कन्चन गाउँपालिकाका कर्मचारीहरुले आज अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन आन्दोलन सुरु गरेका छन । देशभरका स्थानीय तहका कर्मचारीहरुले गएको शुक्रवार देखी अनिश्चित कालिन पेन डाउन...

पुरा पढ्नुहोस
कञ्चन एकमा योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी उपभोत्ता समितिलाई अभिमुखीकरण कार्यक्रम

उपकार अनलाईन, रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चन गापा वडा नं १ मा रहेका उपभोत्ता समितिलाई योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कञ्चन गापा वडा नं १ का वडा अध्यक्ष हरिनारायण...

पुरा पढ्नुहोस
कृषकका समस्या सम्बोधन गर्न घरदैलो मै पुगे पशु प्राविधिक

माण्डवी गाउँपालिका प्युठान। प्युठानको माण्डवी गाउँपालिका पशु सेवा शाखाका कर्मचारीहरु कृषकहरुको घरघरमा पुगी सेवा समर्पित बनेका छन्।लामो समय देखि बिरामी पशुहरुको जाँच,उपचार र निदानमा केन्द्रित भएको गाउँपालिकाको पशु सेवा विकास शाखा प्रमुख कौशल अधिकारीले बताउनु...

पुरा पढ्नुहोस
बुटवलमा बजार अनुगमन

बुटवल । चाडपर्व नजिकिए संगै बुटवल उपमहानगरपालिकाले अनुगमनलाई तिब्रता दिएको छ ।बजारमा अखाद्य बस्तु विक्रि भएको, महंगो मुल्यमा व्यापारीले बस्तुको विक्रि गरेको गुनासो समेत बढिरहेका बेला बुटवल उपमहानगरपालिकाले अनुगमन कार्यलाई तिब्र बनाएको हो । आईतबार...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा दुई पुरुषको शव फेला

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा ७ मा दुइ जना पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका–७ हरियाली टोलमा सोही वडाका अन्दाजी ४० वर्षीय नाथु थारु र अन्दाजी ५४ वर्षीय पल्टु थारुको शव फेला...

पुरा पढ्नुहोस
प्रथम कञ्चन उपाध्यक्ष कप महिला भलिबल तथा तिजगित प्रतियोगिता भोलीबाट

नविन घिमिरे, कन्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा लायन्स क्लव अफ कन्चन लेडी, लायन्स क्लव अफ कन्चन हरैया र लियो क्लव अफ कन्चनको आयोजनामा प्रथम कन्चन उपाध्यक्ष कप खुला भलिबल तथा तीज गीत प्रतियोगिता हुने भएको...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकामा तीन दिने अभिमुखीकरण तालिम सुभारम्भ

नविन घिमिरे, कन्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले सार्वजनिक सेवा प्रवाह तथा खरिद व्यवस्थापन सम्वन्धि तीन दिने अभिमुखीकरण तालिम सुरु गरेको छ । बिहिवारदेखि सुरु भएको तालिम शनिवारसम्म सञ्चालन हुनेछ । तालिमको पहिलो दिन नेपाली नागरिकता सिफारिस...

पुरा पढ्नुहोस