स्थानीय तह

असोजभित्र व्यवसाय कर तिरे दुई बर्षको कर र जरिवाना छुट हुने

नबिन घिमिरे, कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाको मंगलवार सम्पन्न भएको कार्यपालिका बैठकले बजार अनुगमनलाई तीब्रता दिने निर्णय गरेको छ । म्याद नाघेका र लेबल नभएका गुणस्तरहीन सामाग्री जफत गर्ने निर्णय समेत कार्यपालिका बैठकले गरेको छ...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरले तोक्यो निजी तथा संस्थागत विद्यालयको शुल्क

बुटवल । बुटवल उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरूले लिने शुल्क निर्धारण गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकहरूबाट लिने मासिक शुल्क, भर्ना , प्रयोगशाला र बसको नयाँ भाडादर निर्धारण गरेको हो । त्यसलाई...

पुरा पढ्नुहोस
असारे विकासलाई निरुत्साहित गर्न कञ्चनमा अग्रशरता

नबिन घिमिरे, कञ्चन । रुपन्देहीको कन्चन गाउँपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालू आर्थिक बर्ष २०८०/०८१ को सुरुको पहिलो महिनाबाटै वडा तहबाट सम्पन्न हुने योजना छनोट गर्न र कार्यान्वयन प्रभावकारी बनाउन सकृयता देखाएको छ । यसबाट...

पुरा पढ्नुहोस
अर्घाखाँचीको जलुकेमा बिद्युत सर्टभई घरमा आगोलागी हुदाँ लाखौंको क्षेति

बिष्णु कुमार आले, अर्घाखाँची । बिद्युत सर्टभइ अर्घाखाँची शितगंगा ७ सुखौरा निवासी टंक बहादुर खाम्चाको घरगोठमा आगोलागी हुँदा लाखौंको क्षेति भएको छ । घरमा जडान गरिएको बिधुततीय मिटर बक्समा बिधुतशर्ट भई एक्कासी घरमा आगोलागी भएपछि...

पुरा पढ्नुहोस
बुद्ध इङलिस स्कुलमा निःशुल्क स्वास्थ्य परिक्षण देखि उदघोषण, दुनाटपरि तथा माला बनाउने तालिम सम्म

विमल गैरे, सैनामैना । सैनामैना ७ मा रहेको बुद्ध इङलिस स्कुलमा विद्याथीहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । आज लुम्विनी प्रादेशिक अस्पताल बुटवलका बरिष्ट बालरोग विशेषज्ञ डा. मनोज कुशवाहाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको...

पुरा पढ्नुहोस
प्रथम लौसा तीज मेला साउन ३१ गते बाट

उपकार अनलाईन, सैनामैना । न्यू मुनलाईट युवा क्लवको खेलमैदानमा प्रथम लौसा तीज विशेष सास्कृतिक मेला २०८० लाग्ने भएको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालीका तीजको अवसरमा मेला सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ...

पुरा पढ्नुहोस
नगरको निर्णय नमान्ने विद्यालयको कक्षा ११ र १२ अनुमति रद्ध गरिने

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकाले नगरको निर्णय नमान्ने जुनसुकै विद्यालयको कक्षा ११ र १२ सञ्चालन गर्ने अनुमति रद्ध गर्ने प्रकृया अगाढी बढाइने चेतावनी दिएको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै नगरभित्र सञ्चालनमा आएका...

पुरा पढ्नुहोस
छोटो तालिमबाटै स्वरोजगार बन्दै कञ्चनका महिलाहरु

नबिन घिमिरे, कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले महिलाहरुका लागि गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत एक महिने तालिम प्रदान गरेपछि महिलाहरु आयआर्जनमा जोडिएका छन । छोटो समयको तालिमले पनि महिलाहरु आयआर्जनमा जोडिन सक्ने कञ्चनमा...

पुरा पढ्नुहोस
बाणगंगा ७ र ८ का डुबान प्रभावित परिवारलाई राहत प्रदान गरिने

कपिलवस्तु । लामो समयपछि परेको अभिरल वर्षाका कारण कपिलवस्तु सहित लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र प्रभावित भएका छन । कपिलवस्तुको बाणगंगा ७ र ८ का विभिन्न गाउँमा समेत डुबान भएको छ । वडा नं. ७ र...

पुरा पढ्नुहोस
लुम्बिनीमा ल्याइएको निजामती विधेयकविरुद्ध स्थानीय तहका ३५ सय कर्मचारी आन्दोलित

रुपन्देही । लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती सेवासम्बन्धी विधेयकविरुद्ध प्रदेशका १०९ स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक यही असार २२...

पुरा पढ्नुहोस