Breaking News ( ब्रेकिंग )

लुम्बिनीका विषयगत समितिको निर्वाचन स्थगित

बुटवल । लुम्बिनी प्रदेशका विषयगत समितिको नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको निर्वाचन तालिका स्थगित भएको छ । लामो समयदेखि समितिको नेतृत्व चयन हुन नसक्दा सरकारकै आलोचना बढेको थियो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार...

पुरा पढ्नुहोस
बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १०/१० लाख रुपैयाँ राहत

काठमाण्डौ । सरकारले बालकुमारी घटनामा मारिएका २ जनाको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा...

पुरा पढ्नुहोस
आज तमु ल्होसार, सार्वजनिक बिदा

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई...

पुरा पढ्नुहोस
एनएसएलको उपाधि ललितपुरलाई

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ। दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ ले पराजित गर्दै ललितपुर सिटी एफसीले उपाधि चुमेको हो। खेलको ३७...

पुरा पढ्नुहोस
अनेरास्ववियुले रुपन्देहीमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलायो

रुपन्देही । शुक्रबार काठमाण्डौंमा दुई युवाको प्रहरीद्वारा मारिएको विरोधमा अनेरास्ववियु रुपन्देहीले राँके जुलुश, प्रधानमन्त्री प्रचण्ड तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्लादहन गरेको छ । बुटवल बहुमुखी क्याम्पसबाट निकालिएको जुलुसपछि विद्यार्थीहरुले पुत्ला दहन गर्न थालेपछि प्रहरीले...

पुरा पढ्नुहोस
स्ववियुद्वारा स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई स्वागत

कपिलवस्तु । बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले अबको शिक्षा रोजगारी सिर्जना गर्ने खालको हुनुपर्ने बताउनुभएको छ । प्राविधिक र व्यवहारिक शिक्षाको अभावले लाखौ युवा बिदेशीनु परेको भन्दै त्यसलाई समाधान गर्न तिनै तहका सरकार...

पुरा पढ्नुहोस
क्रिकेटर सन्दीप लामिछाने नाबलिग बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । शुक्रबार सो मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस सकेपछि दोषी ठहर गरेको हो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण गरी बालबालिका मैत्री उपचार सेवा

बुटवल । बालबालिकाहरुको शारीरिक तथा मानसिक बिकासका लागि स्वास्थ्य सेवा र उपचारलाई प्रभावकारी बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ अभ्यासको सुरुवात गरेको छ । उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरुलाई शारीरिक तथा मानसकि रुपमा तन्दुरुस्त बनाउन...

पुरा पढ्नुहोस
लुम्बिनीमा एक दिनमै ८८४ सवारी कारबाहीमा, ६ लाख ३२ हजार राजश्व संकलन

बुटबल । लुम्बिनी प्रदेशमा बिहीबार एक दिनमै आठ सय ८४ वटा सवारीसाधन कारबाहीमा परेका छन्। प्रदेशका १२ वटा जिल्लामा चेकजाँचका क्रममा सवारी नियम उल्लंघन गर्ने ती सवारीसाधन कारबाहीमा परेका हुन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा...

पुरा पढ्नुहोस
बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९इपीएस० परीक्षा दिन दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु...

पुरा पढ्नुहोस