Breaking News ( ब्रेकिंग )

सरकारले नागरिकको स्वास्थ्यलाई बिशेष ख्याल गरेको छ: गृहमन्त्री खाँण

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका ४ दयानगर छपियामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । छपिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै १५ सैयाको अस्पताल निर्माण गर्नका लागि आज सिलन्यास गरिएको छ । अस्पतालको नेपाली कांग्रेसका केन्द्रिय...

पुरा पढ्नुहोस
टिकटक बनाउने क्रममा दाङमा भीरबाट खसेर युवकको मृत्यु

दाङ । दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक...

पुरा पढ्नुहोस
नदीमा डुबेर कपिलवस्तुमा एक बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको महाराजगन्ज नगरपालिका–८ स्थित वाणगंगा नदीमा डुबेर सोही नगरपालिका कजरहवा बस्ने रमेश बर्माको ९ वर्षीय छोरा मोहित बर्माको शनिबार मृत्यु भएको छ । उक्त...

पुरा पढ्नुहोस
रुपन्देही क्षेत्र नं२ बाट उपाध्यक्ष बिष्णु पौडेल सर्वसम्मत सिफारिस

बुटवल। नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी बिष्णु पौडेलको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। एमाले क्षेत्रीय कमिटीको आईतवार बसेको बैठकले पार्टीका उपाध्यक्ष समेत रहेका पौडेलको नाम सर्वसम्मत...

पुरा पढ्नुहोस
कपिलवस्तुको बिजयनगरमा मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा बाइकबाट खसेर १ जनाको मृत्यु भएको छ । कृष्णनगर देखि चन्द्रौटा जाने क्रममा विजयनगर -५ जोगिनियामा बाइकको पछाडि बस्ने वर्ष ३५ का सेवकराम चौधरीको खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
कांग्रेसको अहंकारले सिट बाँडफाँड मिलेन : नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस नेतृत्वमा देखिएको अहंकारका कारण सिट बाँडफाँड टुंगो नलागेको बताएका छन्। शनिबार विराटगरमा आयोजित पेसागत महासंघको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै उनको कांग्रेसको अहंकार आगामी निर्वाचनको बाधकको...

पुरा पढ्नुहोस
एमाले कपिलवस्तुले गर्यो क्षेत्र नं १ मा उम्मेदवारको नाम सिफारिस

कपिलवस्तु । नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि १ , प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) प्रदेश सभा निर्वाचन क्षेत्र १ (ख) को संयुक्त वैठकले मंशिर ४ मा हुने आम निर्वाचनका निम्ती उम्मेदवारको...

पुरा पढ्नुहोस
निवार्चन आएपछि हारिएला भन्ने डर हुन्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आएपछि हारिएला कि भन्ने डर हुने गरेको बताएका छन् । बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा चुनावी अनुभव सुनाउँदै चुनावमा जितरहार दुवै हुने भए...

पुरा पढ्नुहोस
आज गौरा पर्व मनाइँदै

काठमाण्डौं । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले शनिबार उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने...

पुरा पढ्नुहोस
रुपन्देही ५ मा माओवादी केन्द्रका मुसलमानको नाम सिफारिस

रुपन्देही । नेकपा (माओवादी केन्द्र) का नेता मुहम्मद वकिल मुसलमान आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–५ बाट उमेदवार सिफारिस भएका छन् । सो क्षेत्रमा माओवादीका तर्फबाट उनको एकल नाम सिफारिस गरिएको हो ।...

पुरा पढ्नुहोस