Breaking News ( ब्रेकिंग )

चाडबाड सहुलियत पसलमा २ देखि ५० रुपैयाँसम्म छुट

काठमाडौँ । सरकारले चाडबाडलाई लक्ष्य गरी सञ्चालन गर्ने सहुलियत पसलबाट २ देखि ५० रुपैयाँसम्म छुट दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको अध्यक्षतामा बिहीबार बसेको बैठकले असोज १ देखि सहुलियत पसल सञ्चालन...

पुरा पढ्नुहोस
यस कारण भयो कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ

कक्षा १२ को नतिजा १५ भदौभित्र प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको रोडम्याप थियो । बोर्डका केही पदाधिकारीहरूले तीज (१३ भदौ) का दिन नतिजा प्रकाशन गर्ने तयारी भएको भन्दै सञ्चारमाध्यमलाई सूचना सम्प्रेषण गरे । तर, प्राविधिक...

पुरा पढ्नुहोस
डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँ बढयो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नियमले बिहीबार मध्यरातिदेखि...

पुरा पढ्नुहोस
कांग्रेस रुपन्देही ५ बाट भरत शाह एकल सिफारिस

रुपन्देही । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदारमा एकल सिफारिस भएका छन् । सोही क्षेत्रबाट चुनाव लड्दै आएका शाहलाई प्रत्यक्षमा...

पुरा पढ्नुहोस
‘सक्किगोनि’का ‘सिते बा’ काठमाडौंबाट चुनाव लड्ने

‘सक्किगोनि’ हाँस्य टेलिश्रृंखलाका कलाकार मधुसुदन पाठक (सिते बा) काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी मंसिर ४ मा हुने चुनावमा उनी काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन लागेका हुन्। पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिने...

पुरा पढ्नुहोस
रुपन्देही–२ बाट गृहमन्त्री खाँणसहित ३ जना सिफारिस

बुटवल । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही–२ बाट सिफारिस भएका छन् । नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाँणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसका युवा नेता आशिषले कपिलवस्तु–२ बाट उम्मेदवारी दिने

कपिलवस्तु । कांग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता आशिष शर्माले संघीय निर्वाचन क्षेत्र २ बाट संघीय सांसदको उम्मेदवार हुन निवेदनसहित दाबी पेस गरेका छन् । ३७ वर्षे उनले संघीय क्षेत्र नं. २ का क्षेत्रीय...

पुरा पढ्नुहोस
कपिलबस्तुमा तीन जना झुन्डिएको अबस्थामा मृत फेला

कपिलवस्तु । कपिलवस्तुमा एकैदिन तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । गएको मंगलबार झुन्डिएको अवस्थामा तीनजनाको शव भेटिएको हो । यसरी मृत फेला पर्नेमा दुई महिला र एक पुरुष छन् । यशोधरा गाउँपालिका,...

पुरा पढ्नुहोस
आज ऋषिपञ्चमी सप्तऋषिको पूजा आराधना गरी मनाईदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सहित देशभर भारी वर्षा

लुम्बिनी प्रदेशका केही स्थान सहित मुलुकभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कर्णाली प्रदेशका थोरै तथा...

पुरा पढ्नुहोस