Breaking News ( ब्रेकिंग )

बिजयनगरले ल्यायो नि:शुल्क भिडियाे एक्सरे सेवा

कपिवस्तु । विजयनगर गाउँपालिकाको गुगौलि स्वास्थ्य चौकिमा ग्रामिण भिडियो एक्स–रे सेवा सन्चालनमा आएको छ । कपिलवस्तुमा यो सेवा प्रदान गर्नि दोस्रो पालिका रहेको छ । आज एक कार्यक्रमका बीच विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर...

पुरा पढ्नुहोस
साढे २४ लाख रकमसहित बुटवलका २८ वर्षिय युवा पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । खरुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ वाइपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार भएको भन्ने सूचनाको आधारमा प्रहरीले बुटवल उपमहानगरपालिका...

पुरा पढ्नुहोस
आज तीजको दर खाने दिन, दरसँगै सुरु हुँदै चार दिने तीज

काठमाडौं । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन्। दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर...

पुरा पढ्नुहोस
रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा–छोरीको मृत्यु

दाङ । रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा र छोरीको मृत्यु भएको छ । अर्की छोरी भने घाइते भएकी छन् । जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको...

पुरा पढ्नुहोस
दूईवटा मोटरसाईकल ठोकिदा शंकरनगरका दिदि भाईको ज्यानगयो

बुटवल । रुपन्देहीको तिलोत्तमामा नगरपालिका वडा नं ६ गोर्कट्टामा दुईवटा मोटरसाईकल एक आपसमा जुद्धा २ जनाको ज्यान गएको छ। दुर्घटनाबाट ज्यान गुमाउनेमा तिलोत्तमा नगरपालिका ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र उनका भाइ ७ वर्षिय...

पुरा पढ्नुहोस
नागरिकता दिन एमाले बाधक भयो भनेर गठबन्धनले भ्रम फैलाउन खोज्यो: अध्यक्ष ओली ‌

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारूढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाउनुभएको छ । विगतमा ६० वर्ष उमेर पुगेकालाई...

पुरा पढ्नुहोस
कांग्रेसले परिस्थिति नबुझे एमाले बाहेकको वाम गठबन्धन गर्छौं: दाहाल

ललितपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताएका छन् । कांग्रेसका शेखर कोइराला पक्षले गठबन्धनमा...

पुरा पढ्नुहोस
कपिलवस्तुमा टिप्पर र हाईस ठोक्किदा, १२ जना घाईते

कपिलवस्तुमा टिप्पर र हाईस आपसमा ठोक्किँदा १२ जना घाईते भएका छन् । कपिलवस्तुको गोरुसिगें तौलिहवा सडक अन्तर्गत चेत्रादेई जंगलमा एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा घाईते मध्ये...

पुरा पढ्नुहोस
आज देशभर वर्षा, लुम्बिनी सहित चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशभर नै झरी परिरहेको छ । गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ । आज दिनभरि नै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज...

पुरा पढ्नुहोस
नेपाल र केन्याबीचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेल आज

काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टी२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने...

पुरा पढ्नुहोस