Breaking News ( ब्रेकिंग )

८७ दलले प्रतिनिधिसभा चुनावमा भाग लिने

आगामी प्रतिनिधिसभा चुनावमा ८७ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिनका लागि ८७ वटा दल दर्ता भएको जनाएको हो । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५...

पुरा पढ्नुहोस
कपिलबस्तु निर्माण व्यवसायी संघमा अर्यालको प्यानल सहित उम्मेद्वारी घोषणा

कपिलवस्तु । कपिलबस्तु निर्माण व्यवसायी संघको भदौ १७ गते हुन गईरहेका ७ औ अधिबेशनमा सरोज अर्यालले अध्यक्ष प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन । बुधवार होटल तिलौराकोटमा कपिलवस्तु निर्माण व्यवसायी संघको निर्वाचन सन्र्दभमा उम्मेद्वारी घोषणा...

पुरा पढ्नुहोस
पेस्तोल सहित रुपन्देहीमा २ जना पक्राउ

बुटवल। गएको साउन २९ गते राति बसन्तपुर बेलहिया बाईपास सडकमा गोली प्रहार गरी फरार रहेका २ जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । रोहिण गाउपालिका वडा नं ४ मा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा ११ बजे...

पुरा पढ्नुहोस
पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना सङ्क्रमण

काठमान्डौं । पछिल्लो २४ घण्टामा चार सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार एक सय ७७ जनाको नमुना परीक्षण गर्दा चार सय ८७ जनामा सङ्क्रमण...

पुरा पढ्नुहोस
बाणगंगा–२, ले आयोजना गरेको तीजगीत प्रतियोगीतामा कप्टैया टोल विकास संस्था प्रथम

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं.२ ले बुधवार (आज) टोल विकास संस्था स्तरिय तीज गीत प्रतियोगीता सम्पन्न गरेको छ । हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसर पारेर स्थानीय कला संस्कृतिको संरक्षण र पर्वद्धन गर्नका लागि...

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवालाई ओलीको चुनौती: यो देशमा एमाले भन्ने पार्टी पनि छ भन्ने नबिर्सनुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली हत्तपत्त बालुवाटार जाँदैनन् । बुधबार बिहान उनी उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवासमा जाँदा प्रधानमन्त्री शेरबहादुर देउवा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित पर्खिरहेका थिए...

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । सत्ता...

पुरा पढ्नुहोस
नेपाल बन्दको प्रभाव रुपन्देहीमा, फोटो फिचर

रुपन्देही । हेर्नुहोस् बुटवल नेपालगञ्जरोड, बेलवास, नयाँगाउँ, तामनगर, मुर्गिया, कलौनी र सालझण्डी लगायतका ठाउँहरुमा बन्दको प्रभाव ।           तस्विरः विमल गेरै, सैनामैना । ...

पुरा पढ्नुहोस
सरकारले ल्याएको विधेयकमाथि एमाले असन्तुष्ट

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले शान्ति प्रक्रिया टुङ्गाउन सरकारले ल्याएको विधेयकमाथि एमालेको गम्भीर आपत्ती रहेको बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले पीडितहरूको पीडामाथि थप पीडा थप्नेगरी सरकारले टीआरसीसम्बन्धी...

पुरा पढ्नुहोस
मन्दिरको दान पेटिका चोरी गरेको आरोपमा पोखरामा एक जना पक्राउ

कास्की । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगदसहितको दान पेटिका चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मी दोर्जे रहेका छन् । मन्दिरमा रहेको दान...

पुरा पढ्नुहोस