Breaking News ( ब्रेकिंग )

काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा बिदेसिनेको संख्या बढेसँगै नेपाली युवाको मृत्यु संख्या पनि उकालो लागिरहेको छ। वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको...
पुरा पढ्नुहोस
काठमाडौँ । लुम्बिनी प्रदेशको यातायातसम्बन्धी समस्या समाधानबारे सिंहदरबारमा छलफल भएको छ । लुम्बिनी प्रदेशका लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणाले संघीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासँग छलफल गरेका...
पुरा पढ्नुहोस
साेलुखुम्बु । यसपालिको हिउँद सकिन लाग्दा समेत हिमपात र हिउँदे वर्षा हुन सकेको छैन । गएका वर्षमा मङ्सिरमै हिमपात हुने गरेकोमा यसपालि माघको पहिलो हप्ता लागिसक्दा पनि हिउँदे वर्षा र हिमपात भएको छैन । हिउँदे...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगाको पिपरामा प्रथम रास्ट्रिय मगर माघे महोत्सव २०८० सम्पन्न भएको छ । माघे संक्रान्ति अर्थात माघि पर्व को अवसरमा आयोजित १ दिने मगर माघे महोत्सव सम्पन्न भएको हो । महोत्सव नेपाल मगर...
पुरा पढ्नुहोस
तौलिहवा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपाल र भारतबिचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । नेपाल-भारत मिल्लत परिषद्ले आयोजना गरेको नेपाल र भारतबिचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध सम्बन्धी एकदिवसीय सम्मेलनमा...
पुरा पढ्नुहोस
कपिलवस्तु। कपिलवस्तुमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २० हजार ८९९ सवारी साधनलाई कारबाही गरिएको छ । छ महिनाको अवधिमा सवारी साधन कारबाहीबाट १ करोड ५३ लाख राजस्व सङ्कलन भएको छ ।...
पुरा पढ्नुहोस
काठमाण्डाै । आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले यसअघि आजदेखि माघ १२ गतेसम्म लागू हुने गरी आचारसंहिता जारी गरेको थियो । आयोगका प्रवक्ता...
पुरा पढ्नुहोस
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा आज थारु र मगर समूदायको माघी मेलाका क्रममा भीडभाडमा च्यापिएर घाइते हुनेमा ११ जना पुगेका छन्। जसमा १ प्रहरी पनि घाइते भएका छन्। उनीहरु सबैको परिचय खुलेको छ। जिल्ला प्रहरी परिसर...
पुरा पढ्नुहोस
रुपन्देही । बर्दियाको गुलेरियामा राष्ट्रिय स्वतन्त्र पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ताले एकै पटक पार्टी छाडेका छन् ।पार्टीभित्रको गुट उपगुट, स्वार्थीपन र नेतृत्वप्रति रहेको स्वार्थीपनाका कारण आफूहरू पार्टीमा रहन नसकेको उनीहरूले जारी गरेको विज्ञप्तिमा...
पुरा पढ्नुहोस
सन्धिखर्क । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी पुनः निर्माणको काममा अघि बढेको बताउनुभएको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान, विधान मस्यौदा अधिवेशन र विशेष महाधिवेशनसम्म जाँदा...
पुरा पढ्नुहोस
