Breaking News ( ब्रेकिंग )

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताएका छन् । ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका...
पुरा पढ्नुहोस
अर्घाखाँची। अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो । मृत्यु हुनेमा ट्रकका चालक...
पुरा पढ्नुहोस
रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेको बताएका छन् ।भारतीय दूतावासले बुद्धजन्मस्थल लुम्बिनीमा आयोजना गरेको भारत–नेपाल साँस्कृतिक उत्सवलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोस
काठमाण्डौ । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ । राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न...
पुरा पढ्नुहोसउपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा बुधवार राती दुइवटा सहकारी र एक मनि ट्रान्सफरमा चोरी भएको छ । सैनामैना नगरपालिका वडा नं. ८ बासगढीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडबाट करीब ५५ हजार नगद...
पुरा पढ्नुहोस
सैनामैना । रुन्देहीको सैनामैना नगरपालिका ले पालिका भित्र रहेका भुस्याहा (सामुदायिक) कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण शिविर सुरुवात गरेको छ । पालिका भित्र रहेका सबै ११ वटा वडामा रहेका भुस्याहा र घरपालुवा कुकुर व्यवस्थापनको लागि...
पुरा पढ्नुहोस
कपिलवस्तु । आज १४ औँ कपिलवस्तु महोत्सवको दोस्रो दिन करिव ४ हजार दर्शकहरुले अवलोकन गरेका छन । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा विहिवारदेखि सुरु भएको महोत्सवको दोस्रो दिन उक्त सङ्ख्यामा दर्शकहरुको उपस्थिती...
पुरा पढ्नुहोस
लुम्बिनी । लुम्बिनी प्रदेशमा ६७ प्रतिशत घरपरिवार कृषिमा आबद्ध रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहिबार बुटवलमा सार्वजनिक गरेको राष्ट्रिय कृषिगणना २०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक कार्यक्रममा नेपालमा कुल घरपरिवार ४१ लाख ३०...
पुरा पढ्नुहोसतिलोत्तमा । जनता समाजवादी पार्टी (जसपा), नेपालको लुम्बिनी प्रदेशस्तरीय तीनदिने राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जसपा, नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा लुम्बिनीमा सम्पन्न प्रशिक्षणमा संघीय लोकतान्त्रिक गणतन्त्र, जनआन्दोलन, मधेश, थरुहट लगायत...
पुरा पढ्नुहोस
काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएकाे १४ किलो सुनकाे छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । विमानस्थलबाट बरामद भएकाे १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै आज शुक्रवार विभागले...
पुरा पढ्नुहोस
