Breaking News ( ब्रेकिंग )

बुटवल । बुटवल उपमहानगर भित्र रहेका सार्वजनिक जग्गाहरु मालपोत र नापी कार्यालयको मिलेमतोमा बिचौलियाहरुले व्यक्तिको नाममा दर्ता गरि बेचबिखन गरेको भन्दै नेकपा एमाले बुटवल नगर कमिटीले ध्यानाकर्षण गरएको छ । त्यस्ता गतिविधिहरु गरेका प्रयाप्त...
पुरा पढ्नुहोस
उपकार अनलाई, कपिलवस्तु । नेपाल विद्यार्थी संघ वाणगंगा नगर कार्यसमितिले इजरायलमा दिवंगत विद्यार्थीको सम्झनामा दीप प्रज्वलन गरेको छ । घरको सपना बोकेर अध्ययन गर्न इजरायल गएका विद्यार्थीको अकस्मात् भएको निधनले समग्र मुलुकलाई स्तब्ध बनाएको भन्दै...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैना वार्ड नं.३ का वडा सदस्य मिरा क्षेत्री र जमुना पुन सुनारको सक्रियतामा वडा स्तरीय आमा समुह गठन भएको छ । क्षेत्री र पुन सुनारको पहलमा वडाका हरेक टोलमा समेत...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संघीयताप्रति जनताको निराशा हटाउने गरी सरकारले काम गर्नुपर्ने बताएका छन् । बिहीबार भैरहवामा भएको संघीयता कार्यान्वयनमा योजना तर्जुमा र विकास व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश अनुभव आदान...
पुरा पढ्नुहोस
दाङ । दाङकाे भालुवाङमा आज बिहान बसकाे ठक्करबाट एक युवककाे ज्यान गएकाे छ । बसकाे ठक्करबाट कपिलवस्तु वाणगङ्गा नगरपालिका—४ घर भइ भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी २४ वर्षीया विजय खनालको ज्यान गएकाे हाे । काठमाण्डाैबाट सुर्खेतका...
पुरा पढ्नुहोस
कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमन सुरु गरेको छ । सो क्रममा नगरपालिकाले नियमित विपरीत प्रयोग गरिएका ढक बरामद गरेको छ । नगर उपप्रमुख शिवकुमारी थारुको नेतृत्वमा बजार अनुगमन बुधवारदेखि बजार अनुगमन सुरु गरिएको हो...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको शितगंगा १४ मा रहेको ढाब सामुदायिक बनको नेतृत्व लिन बाट अहिले पनि युवाहरु पछि हटेका छन । नेतृत्व कै लागि लामो रस्साकस्सी भएपनि सामुदायिक बनको अध्यक्ष बाट युवाहरु पछि हटेका हुन...
पुरा पढ्नुहोस
काठमाडौं । युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ। नेपाल वायुसेवा निगमको एननाइन एलवाइजेटु कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। उक्त...
पुरा पढ्नुहोस
सैनामैना । रुपन्देहीको सैनामैना ६ कलौनीमा विश्व शान्तीको कामना सहित दिप प्रज्वलन गरिएको छ । दुधराक्ष युवा क्लबको आयोजनामा कलौनी चोकमा प्यालेष्टाइनको हमास समुहले इजरायलमा गरेको आक्रमणमा परेर ज्यान गुमाएका नेपाली मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जाली...
पुरा पढ्नुहोस
कपिलवस्तु । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले तौलिहवा क्षेत्रमा साइकलको पछाडि स्टिकर टाँस्ने कार्य सुरु गरेको छ। तौलिहवाको जमुवार पुल चोकमा आवतजावत गर्ने विद्यार्थी तथा अन्य सर्वसाधारणको साइकलहरूमा चम्कने स्टिकर टाँसेर दुर्घटना न्यूनीकरण अभियानलाई निरन्तरता...
पुरा पढ्नुहोस
