Breaking News ( ब्रेकिंग )

नगरस्तरीय तिज गीत तथा नृत्य प्रतियोगितामा वडा नम्बर २ प्रथम

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा आयोजित नगरस्तरीय तिज गीत तथा नृत्य प्रतियोगितामा वडा नम्बर २ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा नगरपालिकाद्वारा आयोजित...

पुरा पढ्नुहोस
एसियन गेम्सका लागि नेपाली क्रिकेट टिम घोषणा, सार्की र शेख आउट

काठमाडौ । १९औँ एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय क्रिकेट टिम घोषणा गरेको हो ।पौडेलको कप्तानीमा घोषणा गरिएको टिममा...

पुरा पढ्नुहोस
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । आज शुक्रवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले अवैध सुन तस्करीको...

पुरा पढ्नुहोस
आज राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाडौं । आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ। ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल...

पुरा पढ्नुहोस
सुवास नेम्वाङको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय सभाले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । नेम्वाङको...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकामा तीन दिने अभिमुखीकरण तालिम सुभारम्भ

नविन घिमिरे, कन्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले सार्वजनिक सेवा प्रवाह तथा खरिद व्यवस्थापन सम्वन्धि तीन दिने अभिमुखीकरण तालिम सुरु गरेको छ । बिहिवारदेखि सुरु भएको तालिम शनिवारसम्म सञ्चालन हुनेछ । तालिमको पहिलो दिन नेपाली नागरिकता सिफारिस...

पुरा पढ्नुहोस
कपिलवस्तुको विजयनगरमा सर्पले डसेको थाहा नपाउँदा एक युवकको मृत्यु

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा सर्पले डसेको थाहा नपाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका–३ पत्थरदेइयाका बैजनाथ भुज रहेका छन् । राति अचानक बिरामी भएपछि स्थानीय मेडिकलमा उपचार गरी फर्किएका भुजलाई बिहीबार बिहान...

पुरा पढ्नुहोस
राजकीय सम्मानका साथ नेम्वाङकाे अन्त्येष्टि

काठमाण्डाै । संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ । नेम्वाङकाे आज बिहीवार दिउँसाे पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । नेम्वाङकाे पार्थिव शरीरमा उहाँका जेठाे छाेरा...

पुरा पढ्नुहोस
धार्मिक सहीष्णुता र सामाजिक सदभाव कायम गर्न ७ बुँदे प्रतिबद्धता

कपिलवस्तु । कपिलवस्तुमा धार्मिक सहीष्णुता र सामाजिक सदभाव कायम गर्न ७ बुँदे प्रतिबद्धता जनाइएको छ । जिल्ला सुरक्षा समिति, राजनीतिक दल धार्मिक संघ संस्था लगायतका सरकारवालाको जिल्ला प्रशासन कार्यालयमा सामाजिक सदभाव कायम गर्न बसेको...

पुरा पढ्नुहोस
पशुपतिमा नेम्वाङको अन्तिम बिदाइ

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो । फूलमालाले सजाइएको चितामा...

पुरा पढ्नुहोस