Breaking News ( ब्रेकिंग )

मलेसियासँग हारे पनि नेपाल फाइनलमा

काठमाण्डाै । मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार मलेसियाकाे बायाेमास ओभल मैदानमा भएकाे खेलमा नेपालले दिएकाे ८४ रनकाे सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट...

पुरा पढ्नुहोस
लुम्बिनी बनाउने सामूहिक सङ्कल्प आवश्यक छ : उपाध्यक्ष डा. लामा

सिद्धार्थनगर । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी बनाउने सामूहिक सङ्कल्प आवश्यक रहेको बताउनुभएको छ । बिहीबार कार्यालयका कर्मचारीसँग भेटघाट गर्ने कार्यक्रममा उहाँले बुद्धको जन्मस्थल लुम्बिनी निर्माण गर्ने...

पुरा पढ्नुहोस
कर वृद्धि गरि जनताको ढाड नसेक्न नगरपालिकालाइ रास्वपा बाणगङ्गाको चेतावनी

कपिलवस्तु। राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासेको नेतृत्व मा नगरपालिका प्रमुख चक्र अर्याल लाई चेतावनीमुलक प्रेस बिग्यप्ती बाचन गरि सुनाएर पत्रकार लाई हस्तान्तरण गरिएको छ। बाणगंगा नगरपालिकाको सेवा सुविधा कम तर...

पुरा पढ्नुहोस
आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। न्यूनचापीय रेखा सहित नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तरी भू-भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान्...

पुरा पढ्नुहोस
लम्पी स्किन नियन्त्रणका लागि ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ : कृषिमन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगंगामा कुलोले बगाउँदा एक महिलाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल निवासी गंगाराम थारुकी श्रीमती अन्दाजी ५० वर्षीय गुड्ढी थारुको माछा मार्ने क्रममा कुलोले बगाएर मृत्यु...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीले माघमा महाधिवेशन गर्ने

काठमाडौं । एकीकृत समाजवादीले माघमा महाधिवेशन गर्ने भएको छ। ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४-१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे निर्णय गर्नेछ। समाजवादीको यो पहिलो महाधिवेशन...

पुरा पढ्नुहोस
आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै...

पुरा पढ्नुहोस
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभावले देशभर मौसम आंशिक देखि सामान्य बदली छ। जल तथा मौसम...

पुरा पढ्नुहोस
सैनामैनाको बुद्धनगरमा सवारी दुर्घटनामा दुई महिला घाइते

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैना–५ बुद्धनगरमा आज (बुधार) साँझ सवारी दुर्घटना हुँदा २ महिला घाइते भएका छन् । घाइते हुनेमा बुटवल उप–महानगरपालिका–१० की २६ वर्षीया रक्षा सेन र तिलोत्तमा नगरपालिका–४ कि ४० वर्षीया सुमित्रा...

पुरा पढ्नुहोस