Breaking News ( ब्रेकिंग )

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजल र मट्टीतेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य...
पुरा पढ्नुहोस
काठमाडौं । रुकैया खातुनलाई यो वर्षको प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिएको छ । शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा क्रियाशील कपिलवस्तुकी रुकैया खातुनलाई आज पुरस्कार प्रदान गरिएको हो ।ललितपुरमा भएको एक कार्यक्रमकाबीच...
पुरा पढ्नुहोस
बुटवल । कपिलवस्तुको शिवराज नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख लेखनाथ पौडेलले आफ्नो कार्यालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । रात्रिकालीन ड्युटीमा रहेका महिला कर्मचारीलाई कार्यालय प्रमुख पौडेल र उनका साथी भुवन पाण्डेयले...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म अवरोध गर्ने अडान राखेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले आर्थिक विकासको लागि व्यापार व्यवसाय गर्नै पर्ने बताउनु भएको छ । अब देशमा भौतिक विकास भन्दा पनि आर्थिक विकासको खाँचो रहेको उहाँको...
पुरा पढ्नुहोस
काठमाण्डाै । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गएकाे वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको...
पुरा पढ्नुहोस
कपिलवस्तु । सिकारलाई हानेको गोली लागेर कपिलवस्तुका एक सिकारी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बुद्धभूमि नगरपालिका–१ स्थित कोन्द्रे सामुदायिक वनमा सामूहिक सिकार खेल्ने क्रममा स्थानीय प्रदेशी थारुलाई गोली...
पुरा पढ्नुहोसरुपन्देही । रुपन्देहीको बुटवलमा प्रदेश जनस्वाथ्य प्रयोगशाला सुरु गरिएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपैयाँ लगातमा निर्माण भएको भवन एक कार्यक्रमबीच सोमबार उद्घाटन भयो । ग्लोबल...
पुरा पढ्नुहोस
काठमाण्डाै । आज साेमवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने...
पुरा पढ्नुहोस
पाल्पा । केही दिनयताको अविरल वर्षासँगै आएको बाढीपहिरोले पाल्पाको तिनाउ गाउँपालिका–१, कचलका विभिन्न स्थानबाट सात घर विस्थापित भएका छन् । बाढी पहिरोको जोखिममा ५० भन्दा बढी घरपरिवार रहेका छन् । बाढीपहिरोले कचलमा एक सातादेखि सडक...
पुरा पढ्नुहोस
