Breaking News ( ब्रेकिंग )

काठमाण्डाै । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा माग गरेको छ । बुधवार राष्ट्रियसभा बैठक शुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रीतम सिंहको पुस्तक...
पुरा पढ्नुहोस
काठमाण्डौ । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका...
पुरा पढ्नुहोस
इलाम । चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ। ‘रोविन एन्ड न्यु रिभोलुसन’का लिड गायक ६० वर्षीय उनी मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत फेला परेका हुन्। रोविनकै आधिकारिक फेसबुक...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेश सभा दोस्रो अधिवेशनको १५ औँ बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रतिपक्ष दलको...
पुरा पढ्नुहोस
कपिलवस्तु । नवयुग शिक्षक पेशागत सहकारी संस्था लुम्बिनी प्रदेशले एक कार्यक्रमको आयोजना गरि गुरु पुर्णिामा मनाएको छ । उक्त कार्यक्रममा वक्ताले पुर्वीय दर्शनमा गुरु पुर्णिामाको महत्त्व तथा वेद ब्यासको योगदानको बारेमा चर्चा गरेका थियो...
पुरा पढ्नुहोस
काठमाण्डाै । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका-१ गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल तेस्रो पटक १६ वर्षमुनिको इस्ट जोन...
पुरा पढ्नुहोस
वुटवल । लुम्बिनी तथा गण्डकी प्रदेशमा भनरी बर्षा भएकाे छ । लुम्बिनी र गण्डकीमा अति भारी बर्षा भएपछि यतिवेला तिनाउ नदीमा वाढीले खतराकाे तह पार गरेकाे जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले...
पुरा पढ्नुहोस
काठमाण्डाै । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन् । खेल बिहान सवा ७ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुँदैछ । नेपाल सिङ्गापुरलाई ९७ रनले हराउँदै...
पुरा पढ्नुहोस
काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । आज साेमवार बसेको बोर्डकाे बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको...
पुरा पढ्नुहोस
