Breaking News ( ब्रेकिंग )

सैनामैनाको आगामी बर्षको बजेट रु १ अर्ब १० करोड ५२ लाख

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी वर्षका लागी बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १३ औँ नगरसभाले आ.व २०८०/०८१ का लागी उपमेयर विना राना मगरद्धारा १ अर्ब १० करोड ५२ लाख ६८ हजार ७...

पुरा पढ्नुहोस
शिवराजमा १ अर्ब २७ करोड बजेट, महुवाको मदिरालाई ब्रान्ड बनाइने

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाले बर्ष २०८०/०८१ का लागि १ अर्ब २७ करोड ८ लाख ५० हजार बजेट सार्वजनिक गरेको छ । नगरपालिका उपप्रमुख शिवकुमारी थारुले पालिकाको १३औं नगर सभाबाट नीति कार्यक्रम तथा बजेट...

पुरा पढ्नुहोस
सम्झौता अवधिले ४ महिना कटिसक्दा पनि नबनेको पावर-विक्रम जोड्ने पुल बर्खाको भेलले बगायो

कपिलवस्तु । निर्माण समय अवधि सकिएको लामो समय वितिसक्दा पनि काम सम्पन्न नभएको अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १४ मा पर्ने पावर-विक्रम जोड्ने पुल बर्खाको भेलले बगाएको छ । २०७७ भाद्र ९ गते...

पुरा पढ्नुहोस
‘सरकारी र गैर सरकारी संस्थाले रोजगार वृद्धि, कृषि, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्नुपर्छ’

कपिलवस्तु । कार्यक्रममा बोल्ने वक्ताहरुले सिद्धार्थ सामाजिक विकास केन्द्रले मात्र नभएर सम्पुर्ण सरकारी र गैर सरकारी संस्थाहरुले रोजगार वृद्धि, कृषि सम्बन्धि कार्यक्रम, शिक्षा, स्वास्थ, मानवअधिकार लगायतका क्षेत्रमा प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएका छन ।...

पुरा पढ्नुहोस
पिपरा प्रहरीको थुनामा रहेका सिद्धिपुरका सेनको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा स्थित इलाका प्रहरी कार्यालय पिपरामा एक लागुअौषध मुद्दामा पक्राउ परेका युवकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय पिपराले थुनामा राखेका ती व्यक्तिलाई बिरामी भएको अवस्थामा पनि उपचार गर्न जान...

पुरा पढ्नुहोस
शितगंगामा गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

अर्घाखाँची । शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ मा नगरभित्र गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । १३ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तु गर्दै नगर प्रमुख छविलाल पौडेलले नगरभित्रका १४ वटै वडामा अध्ययनपछि...

पुरा पढ्नुहोस
नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने

काठमाण्डौ ।  नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन २०७९ मा गरिएको छ । सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेर सहयोग गर्न आदेश...

पुरा पढ्नुहोस
आज लुम्बिनी सहित पाँच प्रदेशमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रही...

पुरा पढ्नुहोस
आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै

काठमाडौं । आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्।  आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार...

पुरा पढ्नुहोस
नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित, सुपर सिक्समा पुग्न असफल

काठमाण्डाै । विश्वकप क्रिकेट छनोट अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २८ ओभर १ बलमा मात्रै तीन विकेट गुमाएर भेट्टायो ।...

पुरा पढ्नुहोस