Breaking News ( ब्रेकिंग )

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा १९ घण्टादेखि सडक अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ । मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी...
पुरा पढ्नुहोस
सैनामैना । २० औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘जलवायु अनूकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ...
पुरा पढ्नुहोस
बुटवल । नेपालको संविधानमा २० बर्ष भन्दा कम उमेरमा हुने बालविवाह, जातीय छुवाछुत, दाईजो प्रथा, लैंगिक हिंसालाई अपराधको रुपमा कारवाही गर्ने व्यवस्था गरेको भएता पनि ति सबै कानुन कागजमा मात्र सिमित भएको एक कार्यक्रमका...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा गाउँब्लक जग्गाको जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ । वषौंदेखि जोतभोग गर्दैआएका भूमिहीनलाई नापी कार्यालय रुपन्देही र गैडहवा गाउँपालिकाले विहिवार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...
पुरा पढ्नुहोस
काठमाण्डाै । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । आज बिहीवार दिउँसो सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ काे तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक बन्द भएकाे हाे । पहिरो खसेपछि सडकमा...
पुरा पढ्नुहोस
चीन । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्धन एवम् संरक्षण गर्ने नीति लिएको जानकारी दिनुभएको छ । चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोस
बुटवल । नागरिकता ऐन कार्यान्वयन आएपछि लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा नागरिकता लिनेहरूको सङ्ख्या दैनिक रूपमा वृद्धि हुँदै गएको छ । ऐन कार्यान्वयनको आएको सुरुको दिनदेखि बुधवारसम्म जन्मसिद्ध अधिकारको नाताले नागरिकता लिन आउनेहरूको सङ्ख्या वृद्धि...
पुरा पढ्नुहोस
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजना विपरीत संरचना बनाउने क्रम निरन्तर चलिरहेको छ । २०३५ सालमा जापानी वास्तुविद् प्रा. केन्जो टांगेले बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने परिकल्पना गर्दै लुम्बिनी विकास गुरुयोजना...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ६ बद्दौरमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार साझ करिब ६ बजे तिर भएको दुर्घटनामा अन्य तिन जना घाइते भएका छन । गाउँपालिकाको...
पुरा पढ्नुहोस
काठमाडौं । असार शुक्ल एकादशीका दिन आज घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ। हरिशयनी अर्थात् विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास...
पुरा पढ्नुहोस
