Breaking News ( ब्रेकिंग )

साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हरायो

काठमाण्डाै । १४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ । भारतको बेङ्गलाेरमा मङ्गलवार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे । आज...

पुरा पढ्नुहोस
लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न व्यवसायीको टोली श्रीलंका

भैरहवा । कोरोना महामारीपछि थलिएको लुम्बिनी र आसपासको पर्यटन प्रवर्द्धन गर्न रुपन्देहीका पर्यटन व्यवसायीको टोली मंगलबार श्रीलंका प्रस्थान गरेको छ । कोरोना महामारी अगाडि लुम्बिनी अवलोकनका लागि श्रीलंकन नागरिक धेरै आउने गरेका थिए ।...

पुरा पढ्नुहोस
अलिबाबाका संस्थापक ज्याक मा काठमाण्डाैमा

काठमाण्डाै । चिनियाँ उद्यमी एवम् अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाण्डाै आइपुग्नुभएकाे छ । ज्याक मा आज मङ्गलवार दिउँसाे बाेइङ ३७६ विमानमार्फत काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे अध्यागमन विभागका महानिर्देशक खिमलाल भुसालले जानकारी दिनुभयाे । ज्याक मा...

पुरा पढ्नुहोस
पशुपतिनाथको ज्योतिर्लिङ्गमा राखिएको जलहरीको तौल १०७ किलो ८०७ ग्राम

काठमाडौँ । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। जलहरीबारे संसद्मा प्रश्न...

पुरा पढ्नुहोस
कपिलवस्तुको शिवराजमा लागुऔषध मुद्धामा श्रीमान श्रीमती सहित ४ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा दुई जना लागुऔषध सहित पक्राउ परेका छन् । जिल्लाका शिवराज नगरपालिका वडा नम्बर ९ रमुदहव बस्ने ४२ वर्षीय कृष्ण बहादुर घर्ती मगर र उनकी श्रीमती ३९ वर्षीय मशान्ती घर्ती मगरलाई प्रहरीले...

पुरा पढ्नुहोस
सञ्चारको बजेट समानुपातिक ढंगले खर्च गर्छौँ : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले सञ्चार माध्यमलाई छुटएको बजेट समानुपातिक ढंगले खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । आगामी आर्थिक वर्षको लागि बिनियोजित बजेटमा निजि क्षेत्रबाट सञ्चालित मिडियालाई बजेट...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक आरोपी पक्राउ

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो । प्रहरीले भुटानी शरणार्थी प्रकरणका...

पुरा पढ्नुहोस
गठबन्धन पाँच वर्ष केही हुनेवाला छैन : प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन पाँच वर्ष केही पनि नहुने बताएका छन्। धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवनको सोमबार आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनको आयुबारे मिडियामा हुने चर्चाको कुनै तुक नभएको बताए। ‘अहिले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशले निर्माण सुरु गरेको १९ वटा शीत भण्डारमध्ये १५ वटा सम्पन्न

बुटवल । लुम्बिनी प्रदेश सरकारले निर्माण सुरु गरेको १९ वटा शीत भण्डारमध्ये १५ वटा निर्माण सम्पन्न भइसकेका छन् । २०७६ सालदेखि प्रदेशका विभिन्न जिल्लामा क्रमागत बजेटअनुसार शीत भण्डार निर्माण गर्ने क्रममा अहिलेसम्म १५ वटा...

पुरा पढ्नुहोस
रोमानिया कन्सर्टमा प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

काठमाडौं । रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् । ‘बोल...

पुरा पढ्नुहोस