Breaking News ( ब्रेकिंग )

बृहत् लुम्बिनी क्षेत्रमा ६५२ वटा सारस चरा भेटिए

ललितपुर  ।  ​बृहत् लुम्बिनी क्षेत्रमा ६५२ वटा सारस चरा गणना गरिएको छ। नेपाल जुलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरीएको सर्वेक्षणका क्रममा विश्वमै दुर्लभ श्रेणीमा रहेको ६५२ वटा सारस सो क्षेत्रमा...

पुरा पढ्नुहोस
दानापुर खानेपानीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

विमल गैरे, सैनामैना । दानापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नेत्र बहादुर श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी डिविजन कार्यालय योगीकुटीका प्रमुख आजित हुसेन मिया ठकुराईको प्रमुख...

पुरा पढ्नुहोस
देशका धेरैजसाे ठाउँमा अझै केही दिन अधिकतम तापक्रम रहन्छ : माैसमविद्

काठमाण्डाै । देशका धेरैजसाे ठाउँमा अधिकतम तापक्रम अझै केही दिन रहने मौसमविद्ले बताएका छन् । केही दिनयता तातो हावा तथा ‘लु’ देशका धेरैजसाे ठाउँमा देखिएको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्ले यस्ताे बताएका...

पुरा पढ्नुहोस
नीति तथा कार्यक्रमले निराश बनायो : गिरी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अहिलेको परिस्थितिलाई सही ढंगले अध्ययन नै नगरी ल्याइएकाले यसबाट प्रदेशको समृद्धि संभव नभएको जनाएको छ ।नेकपा एमाले लुम्बिनी संसदीय दलका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता

बुटवल । लुम्बिनी प्रदेश सरकारले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  शुक्रबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषिलाई जोड दिइएको...

पुरा पढ्नुहोस
विदेशी मुद्राकाे सञ्चिति १४ खर्ब ७० अर्ब, १० महिनामा १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे

काठमाण्डाै । चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा शाेधनान्तर स्थिति दुई खर्ब १४ अर्ब रुपैयाँभन्दा धेरैले बचतमा रहेकाे छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार...

पुरा पढ्नुहोस
कपिलवस्तुका एक सहित ६ जिल्लामा ६ जना मृत फेला

काठमाडौं : देशका ६  जिल्लामा छ जना व्यक्ति मृत फेला परेका छन । कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ बहादुरगंज बजारस्थित शिव मन्दिरमा सोही नगरपालिका देबनगडीया बस्ने ६० वर्षीय शंकर कहार बिहीबार मृत अवस्थामा फेला परेका छन्। रुपन्देही, मायादेवी गाउँपालिका-१ धमौली...

पुरा पढ्नुहोस
२० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपाल दाेस्राे खेलमा पनि पराजित

काठमाण्डाै । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको दाेस्राे खेलमा पनि नेपाल पराजित भएकाे छ । म्यानमारमा भइरहेकाे प्रतियाेगितामा आज बिहीवार नेपाली टाेली चीनसँग ५–० गाेलले पराजित भयाे । यसअघि मङ्गलवार भएकाे पहिलाे...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबलकारको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बम घाटमा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक उद्घाटन गरेका हुन् । आइएमई समूहको लगानीमा बनेको...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले राजनीतिक दललाई पाँच विषयमा छलफलका लागि बोलायो

काठमाण्डाै । निर्वाचन आयोगले विभिन्न ५ वटा विषयमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ । प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई भोलि बिहान साढे ११ बजे  छलफलका लागि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव...

पुरा पढ्नुहोस