Breaking News ( ब्रेकिंग )

लुम्बिनीमा एमालेको जिम्मेवारी उलटपुलट, प्रदेश इन्चार्जमा अर्याल

रुपन्देही । नेकपा एमाले केन्द्रीय सचिवालयले लुम्बिनी प्रदेशका इन्चार्जदेखि जिल्ला इन्चार्ज तथा अन्य नेताहरूको जिम्मेवारी फेरेको छ ।केन्द्रमा ७ पदाधिकारी रहेको लुम्बिनीको प्रदेशको इन्चार्ज अर्को प्रदेशबाट ल्याइएको छ । हालसम्म यहाँको इन्चार्ज रहेका केन्द्रीय...

पुरा पढ्नुहोस
विद्युतीय चुरोटको युवापुस्तामा बढ्दो लत, चुरोटको ल्याब परीक्षण गर्नुपर्ने विज्ञको सुझाव

काठमाडौं । पछिल्लो समय विलासिताका सामानको रूपमा मानिने विद्युतीय चुरोटको प्रयोग युवापुस्तामा बढ्दै गएको छ । स्वास्थ्यलाई ख्याल नै नगरी प्रयोग गर्न थालेसँगै नेपालमा विद्युतीय चुरोटको आयात ह्वात्तै बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक...

पुरा पढ्नुहोस
बैजलपुरका पारसले बनाए ३६० डिग्रि रोटेटिङ टिकटक मेसिन

कपिलवस्तु । “म अहिले एस.ई.ई दिएर बसिरहेको छु । पछिल्लो समय टिकटक धेरै चल्यो, त्यसैले टिकटक भिडियो बनाउने क्रममै मलाई ३६० डिग्रि रोटेटिङ टिकटक मेसीन बनाउन मन लाग्यो र बनाए । खाली समयको सदुपयोग...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार आउने

बुटवल  । लुम्बिनी प्रदेश सरकारले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम जेठ २६ गते ल्याउने भएको छ । रोजगारी र व्यावसायिक कृषिलाई प्राथमिकता दिने गरी नीति कार्यक्रम ल्याउन लागेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले बताए...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टीले अब सिंहदरबार हाँक्छ : रेशम चौधरी

परासी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले वर्तमान संविधानले भूमिपुत्र थारु र आदीवासी जनजातिको अधिकार सुनिश्चित नगरेको भन्दै अब संघर्षबाट अधिकार प्राप्त गर्नुपर्ने बताएका छन् ।पश्चिम नवलपरासीको परासीमा आयोजित कार्यकर्ता भेटघाट तथा स्वागत...

पुरा पढ्नुहोस
कृष्णनगर बाट ४ लाख १७ हजार भारतीय नोटसहित एक जना पक्राउ

कपिलवस्तु  ।  सीमानाका कृष्णनगरस्थित यात्रुगेटबाट ४ लाख १७ हजार भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । मंगलबार राति ९ बजेतिर भारतको बढनीबाट नेपालतिर आउँदै गरेका राप्ती गाउँपालिका ३, दाङ बस्ने २२ वर्षीय राजकुमार...

पुरा पढ्नुहोस
विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौ । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री...

पुरा पढ्नुहोस
तौलिहवामा एक हप्ते स्थानीय पथप्रर्दशक तालिम सुरु

कपिलवस्तु। कपिलवस्तु सदरमुकाम तौलिहवामा एक हप्ते स्थानीय पथप्रर्दशक तालिम सुरु भएको छ । लुम्बिनी प्रदेशको पर्यटन विकास परिषद्को आयोजना र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को प्राविधिक सहयोगमा उक्त तालिमको आयोजना गरिएको हो...

पुरा पढ्नुहोस
‘ए’ डिभिजन लिगको उपाधि चर्च ब्वाइजले जित्यो

काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा थ्री स्टार क्बलसँग गोलरहित बराबरी गरे पनि चर्च ब्वाइज च्याम्पियन बन्न सफल भएको हो ।...

पुरा पढ्नुहोस
अदालतको अन्तरिम आदेश पछि कपिलवस्तुमा नागरिकता वितरण कार्य रोकियो

कपिलवस्तु । राष्ट्रपतिबाट प्रमाणिकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै तत्कालका लागि जिल्ला प्रकाशनबाट नागरिकता वितरणको कार्य रोकिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नयाँ नागरिकताका लागि तयारी थालेको...

पुरा पढ्नुहोस