Breaking News ( ब्रेकिंग )

रूपन्देही । विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार विस्तारको तयारीमा जुटेका छन् ।विश्वासको मत पाए पनि कांग्रेस, माओवादी र साना दलको मन्त्रालय व्यवस्थापन प्रदेशस्तरबाट नहुने भएपछि चौधरी मंगलबार नै काठमाडौं पुगेका हुन् ।...
पुरा पढ्नुहोस
कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य बलराम अधिकारीले विकासका कार्यमा कहीँकतै राज्यका कानुन बाधक बनिरहेको बताउनु भएको छ । स्थानियहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफुहरुले सहयोग गर्न खोजेपनि विभिन्न क्षेत्रमा राज्यका...
पुरा पढ्नुहोस
काठमाण्डाै । अप्रिल महिनामा झन्डै एक लाख जना पर्यटक नेपाल आएका छन् । अप्रिलमा ९८ हजार सात सय ७३ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । अघिल्लो वर्षको अप्रिलमा ६१ हजार पाँच...
पुरा पढ्नुहोस
काठमाण्डाै । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा पर्नुभएको छ । सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गर्नुभएको र यो जानकारी संसद्को सूचना पार्टीमा टाँसिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।...
पुरा पढ्नुहोस
कपिलवस्तु । ८ बुंदे घोषणा पत्र जारी गर्दै प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको ८ औं साधारण सभा एक भव्य कार्यक्रमका विच सम्पन्न भएको छ । ‘समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म’ भन्ने...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रमा रोक्का गरिएका जग्गा फुकुवाको माग गर्दै मंगलबार प्रदेशसभा अगाडि प्रदर्शन भइरहेको छ । नागरिक जनदबाब तथा संघर्ष समिति गठन गरी स्थानीयहरू प्रदेश सभाको मुख्य गेटमा...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले विश्वासकाे मत पाउनुभएको छ । आज मङ्गलवार बसेकाे लुम्बिनी प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे दशाैँ बैठकबाट मुख्यमन्त्री चाैधरीले विश्वासकाे मत पाउनुभएको हो । चाैधरीले आठ दलका र एक स्वतन्त्र गरी ५३...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ। मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा...
पुरा पढ्नुहोस
दाङ। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् । गत बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको...
पुरा पढ्नुहोस
काठमाडौं । एसीसी प्रिमियर कपमा आज र्मगलबार सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल सुचारु हुदैछ । सोमबार बाँकी रहेको खेल आज मंगलबार रिजर्भ डेमा हुदैछ । मंगलबार सोमबारकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ...
पुरा पढ्नुहोस
