Breaking News ( ब्रेकिंग )

सार्वजनिक बिदाको दिन पनि जिल्ला प्रशासन कार्यालय कपिलस्तुद्धारा सेवा प्रदान

कपिलवस्तु । कपिलवस्तु  जिल्लाका अन्य कार्यालयका कर्मचारीहरूले नयाँ वर्षको बिदा मनाईरहा प्रशासन कार्यालयका कर्मचारीहरू भने आफ्नो कार्यमा अन्य दिन जस्तै खटेका थिए। प्रशासन कार्यालयका  प्रजिअ सहित १० जना कर्मचारीहरू नयाँ वर्षमा पनि नागरिकहरुलाई प्रशासन कार्यालयबाट...

पुरा पढ्नुहोस
बुद्धभूमिका न्यायिक समितिका सदस्यले सडक मिचेर संरचना निर्माण गरेपछि उजुरी

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका न्यायिक समितिका सदस्यले सडक मिचेर संरचना निर्माण गरेपछि उजुरी परेको छ । नगरपालिकाको वडा ६ का वडा सदस्य समेत रहेका शिवगुलाम यादव (मज्नु) ले कृषि सडक कव्जा गरी घरलगायतको संरचना...

पुरा पढ्नुहोस
राजनीतिलाई व्यक्तिगत स्वार्थमा ढाल्दा अस्थिरता : मुख्यमन्त्री गिरी

बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजनीतिलाई व्यक्तिगत स्वार्थमा ढाल्दा देश अस्थिरतातर्फ धकेलिएको बताएका छन् ।प्रेस चौतारी रुपन्देहीको शनिबार बुटवलमा आयोजित २४ औं साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले आफ्नो मात्रै व्यक्तिगत स्वार्थमा अल्झिँदा मुलुकको...

पुरा पढ्नुहोस
सियारी गाउँपालिका अध्यक्षको घरलाई लक्षित गरी बम

बुटवल । रूपन्देहीको सियारी गाउँपालिकाका अध्यक्षको घरलाई लक्षित गरी अज्ञात व्यक्तिहरूले बम राखेका छन् । सियारी गाउँपालिका वडा नम्बर ४ स्थित अध्यक्ष थानेश्वर घिमिरेको घरमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको हो ।घिमिरेको...

पुरा पढ्नुहोस
ढाकालाई रविको आग्रह : मुद्दा हाल्छु नभन्‍नुहोला

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठलाई मुद्दा, मामिलामा नजान आग्रह गरेका छन् । श्रेष्ठलाई रास्वपाले घुस मागेको अडियो प्रकरणमा पार्टीबाट कारबाही गरेको थियो । पार्टीले उनलाई सांसदबाट बर्खास्त...

पुरा पढ्नुहोस
राजनीतिलाई उद्योग बनाउनेहरुबाट देश लुटियो: चित्रबहादुर केसी

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्ति मिलेर देश लुटिरहँदा पनि सत्तामा बस्नेहरु बोल्न नसकेको बताएका छन् ।विदेशी शक्ति केन्द्रको नेपालमा हस्तक्षेप बढ्दा पनि आफूलाई ठूला दलको नेता बताउनेहरु मौन बसेको...

पुरा पढ्नुहोस
प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न पहल गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गएराति पार्टीको प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गरी विदेशमा रहेका...

पुरा पढ्नुहोस
बालुवाटारमा माओवादी नेता पुनको आमामाथि गोली प्रहार : गोली हान्ने हबलदार पक्राउ

काठमाण्डाै । माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा तीर्थमाली पुन गोली लागेर घाइते हुनुभएको छ । उहाँलाई काठमाण्डौ बालुवाटार गैरीधारामा रहेको निवासमा प्रहरी सहायक हबलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयले...

पुरा पढ्नुहोस
नयाँ वर्षकै दिन पाल्पा दोभानको भुतखोलामा डुवेर एक युवाको मृत्यु

बुटवल । रुपन्देहीबाट पाल्पाको दोभान स्थीत भुत खोलामा नयाँ बर्ष मनाउन गएका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको पाल्पाको तिनाउ गाउपालिका वडा नं...

पुरा पढ्नुहोस
पाल्पाको कचलमा ट्वालेट भित्रै एक पुरुष मृत फेला

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ कचल फूलबारी टोलमा एक पुरुष ट्वाइलेट भित्रै मृत अवस्थामा फेला परेका छन् । तिनाउ–१ हरियाली गाउँ भई विगत एक वर्षदेखि सशुराली घरमा बस्दै आएका ४५ वर्षीय ठम्बर बहादुर खत्री...

पुरा पढ्नुहोस