Breaking News ( ब्रेकिंग )

अपकार अनलाईन डट.कम. । नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा हाम्रा पाठक, शुभेच्छुक, विज्ञापनदाता, सहकर्मीलगायत सबै नेपालीको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना ! बितेको वर्ष २०७९ मा भएका उपलब्धि जोगाउँदै र गल्ती सच्याउँदै जानसके...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्,...
पुरा पढ्नुहोस
काठमाडौं । आज विक्रम सम्वत २०८० को पहिलो दिन । नयाँ वर्ष २०८० साल आजबाट शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष...
पुरा पढ्नुहोस
भैरहवा । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले भैरहवास्थित पशु तथा कृषि क्वारेनटाइनको स्थलगत अनुगमन गर्नुभएको छ । हालै मन्त्रिपरिषद बैठकले विदेशबाट आयात हुने कृषिजन्यवस्तुको विषादी परिक्षण गर्ने निर्णय गरेको छ । यो...
पुरा पढ्नुहोस
काठमाडौं । संघीय निकायमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०७८÷७९ मा अर्थ मन्त्रालयको बेरुजु ३२ अर्ब ४६...
पुरा पढ्नुहोस
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुले ट्यान्डिङ लिक्विडिटी फेसिलिटी ९एसएलएफ० सुविधाको दुरुपयोग गरेको भन्दै प्रश्न उठाएको छ । आर्थिक वर्ष २०७८÷७९ को ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै तत्कालको तरलता समस्या...
पुरा पढ्नुहोस
कपिलवस्तु । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालिद्वारा सञ्चालित रेडियो हर्ट विट ९१.३ मेगाहर्जले नव वर्ष २०८० को उपलक्षमा भित्ते पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आज कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा...
पुरा पढ्नुहोस
कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा २१ करोड लागतमा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुधबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्यास गर्नु भएको छ । अस्पतालको शिलान्यास...
पुरा पढ्नुहोस
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन...
पुरा पढ्नुहोस
काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...
पुरा पढ्नुहोस
