Breaking News ( ब्रेकिंग )

काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिता अनुसार यो अवधिमा चुनावको प्रचारप्रसार गर्न पाइने छैन । गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।...
पुरा पढ्नुहोस
काठमाडौं । उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले उपराष्ट्रपति चुन्न भोट दिनेछन्। संसद् भवनको ल्होत्से...
पुरा पढ्नुहोस
कपिलवस्तु । भारतीय प्रहरीले कपिलवस्तु चन्द्रौटाका एक व्यापारीलाई उठाएर भारत पुर्याएका छन् । बेलुकी ५ बजे चन्द्रौटा स्थित अन्सारी डिजल्सका सन्चालक कयुम अन्सारीलाई भारतीय प्रहरी (एसटीएफ) ले अपहरण गरी लगेका हुन् । अन्सारीको परिवारका अनुसार...
पुरा पढ्नुहोस
सिद्धार्थनगर। बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानवापत १ करोड ३ लाख ७ हजार रुपियाँ सङ्कलन भएको छ। बुधबार सकिएको गणनामा यो पटक कोभिडपछि धेरै रकम भेटी वापत सङ्कलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा...
पुरा पढ्नुहोस
नेपालगञ्ज । भारतबाट कुखुराको अवैध आयात नरोकिएकाले व्यवसाय धराशायी भएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरुले सडकमा कुखुरासहित आन्दोलन गरेका छन् । नेपालगञ्जको गणेशमान चोकमा करिब तीन सय कुखुरासहित अवैध आयात रोक्न माग गर्दै प्रहरी...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेश सभाको बैठक चैत ७ गते बस्ने भएको छ। सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको सातौँ बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठक दिउँसो १ बस्ने...
पुरा पढ्नुहोस
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टिममा...
पुरा पढ्नुहोस
काठमाडौं । स्ववियु निर्वाचनका उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि समाप्त हुने भएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारहरुले आज चैत २ गते राति...
पुरा पढ्नुहोस
काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज बिहीवार यूएईसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । लिग–२ को अन्तिम शृङ्खलाकाे यो खेल नेपालका लागि निर्णायक...
पुरा पढ्नुहोस
