Breaking News ( ब्रेकिंग )

अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालले अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरेको हो । अस्पताले निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार पोखराको बेलुन दुर्घटनामा घाइते भएका अर्थमन्त्री पौडेल सोमबारदेखि...

पुरा पढ्नुहोस
सैनामैना नमुना माविको ५१ औं वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरि मनाइदै

उपकार अनलाइन, सैनामैना। सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले ५१ औं वार्षिकोत्सबलाई साताव्यापी अतिरिक्त क्रियाकलाप गर्दै भव्य रुपमा मनाउने भएको छ । रुपन्देही जिल्लाको अब्बल मध्येको सैनामैनाको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा रहेको यस विद्यालय ५१...

पुरा पढ्नुहोस
सकियो सैनामैना दुधराक्ष कप, उपाधि नेपाल पुलिस क्लबलाइ

उपकार अनलाइन, सैनामैना । नेपाल पुलिस क्लबले सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलखेलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराएको हो । पहिलो...

पुरा पढ्नुहोस
उपाधीका लागि आर्मी र पुलीस मैदानमा

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि आज त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्दै छन् । खेल दिउँसो १ बजे सैनामैना ६ कलौनी...

पुरा पढ्नुहोस
सैनामैना वडा नंं.५ मा प्रथम वडा कप फागुन ४ गतेबाट

सैनामैना । रुपन्देहीको सैनामैना वडा नं. ५ मा प्रथम वडा कप वडास्तरीय नकआउट पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । सैनामैना ५ बुद्धनगरमा रहेको युवा सञ्जालको आयोजनामा प्रतियोगिता हुन लागेको हो । सैनामैना नगरपालिका र...

पुरा पढ्नुहोस
स्वस्थानी व्रत आज समापन

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन बुधबार एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरू गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको प्रगतिबारे मुख्यमन्त्रीको चासो

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गरेका छन् । मंगलबार आयोजना स्थलमा पुग्नुभएका मुख्यमन्त्री आचार्यले कामको प्रगतिबारे जानकारी लिए । प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा प्राथमिकताका साथ...

पुरा पढ्नुहोस
गुल्मीमा एक पुरुष मृत फेला

गुल्मी । गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । यस जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर-३, धरमपानीका ४८ वर्षीय तुलबहादुर कार्की मृत अवस्थामा फेला परेका हुन् । माघ २६ गते बिहान घरमा कसैलाई...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कपः चौथो दिन गण्डकी र पुलिस विजयी

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा चौँथो दिन दुई खेल सम्पन्न भएका छन् । सोमवार भएको पहिलो खेलमा गण्डकी प्रदेश भलिबल क्लब...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्ड कप सफल बनाउन सञ्चारकर्मी संग अन्तरकृया

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना मुर्गियामा हुन लागेको सुनगाभा सैनामैना गोल्ड कप फुटबल प्रतियोगिता बारे सैनामैना क्षेत्रभित्र रहेका सञ्चारकर्मीहरू संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । शनिवार सम्पन्न अन्तरकृया कार्यक्रममा विभिन्न सञ्चार गृहका सञ्चारकर्मीहरूले...

पुरा पढ्नुहोस