Breaking News ( ब्रेकिंग )

यूएईलाई हराउँदै नेपालले एकदिवसीय मान्यता जाेगायाे

काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएकाे छ ।  नेपालले दिएकाे २ सय ४९ रनकाे लक्ष्य पछ्याएकाे यूएई २२ ओभर ५ बलमा रन...

पुरा पढ्नुहोस
७ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डाै । चालु आर्थिक वर्ष २०७९/०८० काे सात महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सात महिनामा रेमिट्यान्स २७ दशमलव एक प्रतिशतले वृद्धि भई छ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको...

पुरा पढ्नुहोस
अर्थतन्त्र सुधार हुँदै गइरहेकाे छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउन ध्यान दिइरहेको बताउनुभएको छ । आइतवार काठमाण्डाैमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउनेतर्फ सरकारले ध्यान...

पुरा पढ्नुहोस
माओवादी घटकको संयुक्त पत्रकार सम्मेलन आज

काठमाडौँ । माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । जनयुद्धकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेकोमा आपत्ति जनाएका माओवादी घटकले आज अपराह्न २ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक...

पुरा पढ्नुहोस
राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, निजी निवासमा सर्दै

काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ। उनको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो। भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल...

पुरा पढ्नुहोस
कपिलवस्तुका ८१ हजार ८ सय १५ जनाले वैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृती लिए

कपिलवस्तु । कपिलवस्तु जिल्लाबाट गत आर्थिक बर्ष सम्म ८१ हजार ८ सय १५ जनाले वैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृती लिई बैदेशिक रोजगारीमा गएका छन। सामी/हेल्भेटास नेपालले सो तथ्यांक दिएको हो।कतार मलेसिया, साउदी अरब लगायतका...

पुरा पढ्नुहोस
रुपन्देही सालझण्डी किशोरी मृत्यु प्रकरणः झारफुक गर्ने माता सहित १७ जना पक्राउ

उपकार अनलाइन, सैनामैना । रुपन्देही प्रहरीले सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया सिता ज्ञवालीको मृत्यु प्रकरणमा १७ जनालाई पकाउ गरेको छ। प्रहरीले यसअघि नै बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने महिला सैनामैना वडा नं...

पुरा पढ्नुहोस
बाणगंगा मेयर कप : तेस्रो दिन वडा नम्बर ४ र २ विजयी

कपिलवस्तु । बाणगंगा नगरपालिकामा विहिवार देखि सुरु भएको चौथो मेयर कप फुटवल प्रतियोगितामा आज शनिवार वडा नः २ र वडा नः ४ विजयी भएका छन । आज भएको पहिलो खेलमा वडा नः ४ ले वडा...

पुरा पढ्नुहोस
उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी : सत्ता गठबन्धनबाटै तीन जना

काठमाडौँ । १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ ।  सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय...

पुरा पढ्नुहोस
उपराष्ट्रपतिमा जसपाबाटै दुई उम्मेदवार, प्रमिलाको पनि मनोनयन

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा)ले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव र प्रमिला यादव दुईजनालाई उम्मेदवार बनाएको छ। निर्वाचन आयोगले राष्ट्रपतिमा खसआर्य पुरुष निर्वाचित भइसकेकाले महिलाको मात्रै उम्मेदवारी लिने भनेपछि जसपाले पुरुषको उम्मेदवारी रद्द हुनसक्ने आशंकाले दुई जनाको उम्मेदवारी...

पुरा पढ्नुहोस