Breaking News ( ब्रेकिंग )

लुम्बिनीका विद्युतीय सवारी दुई वर्षभन्दा बढी समयदेखि अलपत्र

लुम्बिनी  । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन्...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा सचिवालयमा पुस्तकालय

बुटवल । प्रदेशको नीति निर्माणमा केन्द्रित रहने प्रदेश सभा सदस्यका लागि लुम्बिनी प्रदेश सभा सचिवालयमा अलग्गै पुस्तकालय स्थापना गरिएको छ। प्रदेश सभा सदस्य तथा कर्मचारीलाई कानुन निर्माण क्रममा आवश्यक जानकारी लिन, अध्ययन, अनुसन्धान र अभिलेख...

पुरा पढ्नुहोस
स्ववियु चुनावको लागि आज उम्मेदवारी दर्ता

काठमाण्डौ । आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन, स्ववियु चुनावका लागि त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सामुदायिक क्याम्पसहरुमा आज उम्मेदवारी दर्ता हुँदैछ । सम्बन्धित क्याम्पसमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न...

पुरा पढ्नुहोस
उपराष्ट्रपति निर्वाचनः आज उमेदवारी मनोनयन

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ ।...

पुरा पढ्नुहोस
मुटु जलाइ जलाइका गायक शर्मा आज सैनामैना महोत्सवमा

उपकार अनलाइन, सैनामैना । पाँचौ राष्ट्रिय सैनामैना महोत्सवमा आज (शनिबार) मुटु जलाई जलाई, पर्खाई, तिम्रो थर मेरो थर, मेरो कथा सुन, सपनाको घर लगायत दर्जनौ गितका सर्जक तथा बहु प्रतिभासाली लोक तथा दोहोरी गायक पुस्कल...

पुरा पढ्नुहोस
बाणगंगामा हिजो देखि सुरु भएको मेयर कपमा आज वडा नम्बर ८ र १० विजयी

कपिलवस्तु । बाणगंगा नगरपालिकामा हिजो विहिवार देखि सुरु भएको चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नः ८ र वडा नः १० विजयी भएका छन । आज भएको पहिलो खेलमा वडा नः ८ ले वडा नः...

पुरा पढ्नुहोस
प्रचण्डविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी भएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको जनयुद्धकालीन मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश नदिए पनि कारण देखाउ आदेश भने जारी गरेको छ। निवेदकको माग बमोजिम...

पुरा पढ्नुहोस
नागरिककाे निराशालाई आशामा बदल्छु : राष्ट्रपति पौडेल

काठमाण्डाै  ।  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको अधिकारमाथि खेलवाड गर्नु नहुने बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार आज वीपी सङ्ग्रहालय सुन्दरीजल पुगेर पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो...

पुरा पढ्नुहोस
२२ वटा सामुदायिक विद्यालयलाई ७२ लाख रुपैयाँ प्रदान गर्ने बाणगंगाको निर्णय

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले शैक्षिक पुर्वाधार तर्फ नगरका विभिन्न २२ वटा सामुदायिक विद्यालयहरुलाई ७२ लाख रुपैया प्रदान गर्ने निर्णय गरेको छ । आज शुक्रवार बसेको नगरको १३० औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको...

पुरा पढ्नुहोस
सैनामैनामा एक युवतीले गरिन आत्महत्या

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका २ कालिकाचोकमा १८ बर्षीया युवतीले आत्महत्या गरेकी छिन । दिदी भिनाजुसंग बस्दै आएकी अनिसा नेपाली नाम गरेकी ती युवतीले शुक्रवार विहान करिव १० बजेतिर आत्महत्या गरेको प्रहरीले...

पुरा पढ्नुहोस